साप्ताहिक संवाददाता
जेष्ठ २०, २०७४
विभिन्न खाले स्वादिला र नौला परिकारको स्वादको पारखी हुनुहुन्छ भने आज शनिवार तपाईंका लागि यो इभेन्ट उपयोगी हुनेछ । एम्पायर रेस्टुराँले आफ्नो नयाँ मेनुमा समावेश गरेका परिकारको स्वाद चाख्ने इभेन्टको आयोजना गरेको छ ।
मिति : जेठ २० गते, शनिबार
स्थान : एम्पायर रेस्टुराँ एन्ड बार, कुपन्डोल हाइट,
होटल ग्रिनविचको अगाडि
समय : साँझ ६ बजेदेखि
आकर्षण : लाइभ म्युजिक र स्वादिला वाइन