दिउँसै डान्स इन डार्क
असार २३, २०७४
शनिबार दिउँसो डान्स पार्टी पुगेर नाच्ने रहर छ भने भोलि शनिबार आयोजना हुने ‘डान्स इन डार्क’मा सहभागी हुन सकिन्छ । दिउँसो नै अँध्यारो वातावरणमा डिजेको तालमा कम्मर मर्काउन चाहनेहरूका लागि यो डान्स पार्टी विशेष अवसर सावित हुनसक्छ ।
स्थान : क्लब भेनिस, सुन्धारा
समय : दिउँसो १ बजेदेखि
प्रकाशित :असार २३, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्