साप्ताहिक संवाददाता
भाद्र ३, २०७४
भेट्रान गायक दीप श्रेष्ठ यो साता आफ्ना गीतहरू सुनाउँदैछन् । विकेन्ड क्लासिकअन्तर्गत यो सप्ताहान्तमा गायक श्रेष्ठको प्रस्तुति प्रत्यक्ष हेर्न तथा सुन्न पाइनेछ ।
मिति : भदौ ३ गते, शनिबार
स्थान : मोक्ष, झम्सिखेल
समय :साँझ ७ बजे