साप्ताहिक संवाददाता
मंसिर २२, २०७४
यदि तपाईं हाइकिङको सौखिन हुनुहुन्छ भने भोलि शनिबार काठमाडौं नजिकै लप्सीफेदीबाट हिले चौर हुँदै शालीनदीसम्मको हाइकमा सहभागी हुनसक्नुहुन्छ ।
त्यसका लागि शनिबार बिहान ७ बजे भृकुटीमण्डपमा भेला हुनुपर्नेछ । विस्तृत जानकारीका लागि हाइकफर नेपालको आधिकारिक फेसबुक पेजमा सम्पर्क गर्न सकिन्छ ।