• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
रोल्पामा ३ दिने वृहत साहित्य सम्मेलन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रोल्पामा ३ दिने वृहत साहित्य सम्मेलन
चैत्र ११, २०७४

 

रोल्पामा वृहत साहित्य सम्मेलन हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ सम्पन्न गर्न लागिएको ‘वृहत साहित्य सम्मेलन’ रोल्पा नगरपालिकाले आयोजना गर्ने भएको हो । रोल्पाको लिबाङमा उक्त सम्मेलन २०७५ जेठ १५ देखि १७ गतेसम्म तीन दिने हुनेछ ।

बुधबार लिबाङमा पत्रकार सम्मेलन गरी कार्यक्रम हुने बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अन्य निर्णयहरु पनि सार्वजनिक गरिएको थियो । 

सम्मेलन सम्पन्न गर्नको लागि डी.बी. टुहुरोको संयोजकत्वमा ११ सदस्यीय ‘वृहत साहित्य सम्मेलन मूल आयोजक समिति’ गठन गरिएको छ । मूल आयोजक समितिको उपसंयोजकमा कविता उपाध्याय र सदस्य सदस्य सचिवमा दीप दर्पण रहेका छन् । लोक आलोक, नवीन लोचनमगर, देवी गुरुङ, गोकर्ण पुन, ओम के.सी., दामु मर्सिफुल, खेमराज गाउँले र महेन्द्रकुमार शर्माले उक्त सम्मेलनमा सदस्यको भूमिका निर्वाह गर्ने भएका छन् । 

त्यस्तै जलजला बहुमुखी क्याम्पसका प्रमुख, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष, गैसस महासंघ रोल्पाका अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्षलाई पदेन सदस्यको रुपमा राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख, रोल्पा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेकपा एमाले रोल्पाका अध्यक्ष, नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष र नेपाली कांग्रेस रोल्पाका सभापतिलाई सल्लाहकार समितिमा राखिएको छ ।

त्यस्तै कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । खेमराज गाउँलेको संयोजकत्वमा कार्यक्रम उपसमिति, महेन्द्रकुमार शर्माको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति, नवीन लोचनमगरको संयोजकत्वमा सञ्चार उपसमिति, गोकर्ण पुनको संयोजकत्वमा यातायात उपसमिति, ओम केसीको संयोजकत्वमा आवास तथा भोजन उपसमिति, लोक आलोकको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, कविता उपाध्यायको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, देवी गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र दामु मर्सिफुलको संयोजकत्वमा प्रकाशन समिति गठन गरिएको ।

त्यस्तै डी.बी. टुहुरोको संयोजकत्वमा खेमराज गाउँले र दीप दर्पण सदस्य रहेको कार्यक्रम प्रस्तावना तयार समिति समेत बनाइएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik