साप्ताहिक संवाददाता
चैत्र १६, २०७४
युट्युबमा कवि नवराज पराजुलीका कविता प्रशस्तै सुनिन्छन् । कविता सुनाउनकै लागि उनी देश–विदेशका थुप्रै ठाउँ पुगेका छन् । श्रोताले उनका कविता निकै रुचाएको पाइन्छ । गीत–संगीत मात्र होइन, नेपालमा बेला–बेला कविता कन्सर्टको पनि आयोजित गरिन्छ । भोलि शनिबार कवि पराजुलीले यस्तै एउटा कन्सर्टमा आफ्ना कविता सुनाउँदै छन् ।
आयोजक : लियो क्लब अफ काठमाडौं युरेका तथा थिएटर भिलेज
स्थान : माछापुच्छ्ेर स्कुल, कुसुन्ती, ललितपुर
समय : ३:३० बजे
फूल मुन गजल
एण्ड सुफी नाइट
भोलि शनिबार अनेकमार्ग, काठमाडौंस्थित पाउलिन्स गार्डेनमा गजल तथा सुफी संगीत सुन्न सकिनेछ ।
समय : ६:३० देखि ९:३० बजेसम्म
प्रवेश : नि:शुल्क
स्थान : पाउलिन्स गार्डेन