साप्ताहिक संवाददाता
चैत्र २३, २०७४
आज दरबारमार्गस्थित आइक्लबको डिस्कोथेकमा भारतीय कलाकार डिजे जुबीले आफ्नो प्रस्तुति दिँदैछिन् । जुबी भर्सटाइल कलाकार हुन् । उनी दर्शकहरूको ठूलो भीडलाई समेत आफ्नो पकडमा राख्न पोख्त छिन् । देश तथा विदेशका थुपै्र ठाउँमा प्रस्तुति दिइसकेकी जुबी हिपहप, रेटो्र, बलिउडजस्ता विधामा पारंगत छिन् ।
कलाकार : डिजे जुबी, डिजे रे, डिजे रितेश तथा डिजे च्यांगा
आयोजक : आइक्लब तथा एस एन्ड आर ब्वायज
समय : राति ८ बजे
प्रवेश शुल्क : १ हजार तथा १ हजार ५ सय