साप्ताहिक संवाददाता
चैत्र ३०, २०७४
रोटरी क्लब अफ भैरहवाले आज बृहत कन्सर्टको आयोजना गर्दैछ ।
स्थान : होटेल निर्भाना, भैरहवा
समय : ७ बजे
कलाकारहरु : आस्था राउत, सपना राना, अन्जली अधिकारी
लाइभ @ न्यू इयर इभ
भक्तपुरको पलाँसेसिस्थत काठमाडौं फन भ्यालीमा भोलि शनिबार ‘वेस्ट फेस्ट–२०१८’ कन्सर्ट हुँदैछ ।
कलाकारहरू : अविनास घिसिङ, प्रयत्न श्रेष्ठ, डिजे शिशिर, डिजे अर्बिन तथा डिजे अंशु ।
स्थान : काठमाडौं फन भ्याली
टिकट : ६ सय ५० रुपैयाँ
आयोजक : मेड्ले इभेन्ट एन्ड मिडिया, नेक्सट मोडेल्स नेपाल
सिद्धार्थमा लाइभ
धोबिघाटस्थित सिद्धार्थ कटेजमा लाइभ कार्यक्रम हुँदैछ ।
कलाकार : जीवन राई, रामचन्द्र अन्जान ।
समय : ५ बजे
प्रबेश : नि:शुल्क