साप्ताहिक संवाददाता
श्रावण १९, २०७५
रसियन डिजे मेडुजा हट् फोटोसुट तथा आफ्नो प्रस्तुतिले गर्दा संसारभर चर्चामा छिन् । सेक्सी फिगर तथा फरक सांगीतिक प्रस्तुतिका लागि प्रख्यात मेडुजा रसियाकी टप मोडलहरूमध्ये एक हुन् । उनले रसियाको राजधानी मस्कोका साथै अन्य विभिन्न देशमा काम गरिसकेकी छिन् ।
मेडुजाले टेक हाउस, बेस हाउस तथा जी हाउसजस्ता आफ्नै ट्रयाकहरू उत्पादन गरेकी छिन् । युरोप, अफ्रिका, एसिया तथा मध्यपूर्वका थुप्रै देशमा आफ्नो प्रस्तुति दिएर स्टेज तताउँदै आएकी मेडुजा पहिलो पटक काठमाडौंमा प्रस्तुत हुँदैछिन् ।
आयोजक स् इबिजा लाउन्ज एन्ड बार
समय स् साँझ ८ बजे ।
टिकट स् १ हजार रुपैयाँ