• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
रोबोट ओलम्पिकमा टिम नेपाल सहभागी हुने
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रोबोट ओलम्पिकमा टिम नेपाल सहभागी हुने
श्रावण २७, २०७५

मेक्सिकोमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक ‘फस्र्ट ग्लोबल च्यालेन्ज’ मा नेपाली टिमले प्रतिस्पर्धा गर्ने भएको छ । प्रतिस्पर्धामा शिशिर विश्वकर्मा, पृथ्वी चौधरी, सजिन श्रेष्ठ र सार्थक सेनको टिम सहभागी हुँदैछ । टिम नेपाललाई रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिव बिनोद कँडेलले निर्देशन गरिरहेका छन् । प्रतियोगिता फस्र्ट ग्लोबलले आयोजना गर्न लागेको हो । 

साउन २९ देखि भाद्र २ गते सम्म आयोजना हुने उक्त प्रतियोगितामा १ सय ६९ राष्ट्रका प्रतिनिधिले भाग लिने छन् । गत बर्षदेखि प्रारम्भ भएको यस प्रकारको प्रतिस्पर्धामा नेपाल पहिलो पटक सहभागी हन लागेको हो । 

सो अवसरमा नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले अन्य खेलमा जस्तै रोबोटमा पनि नेपाली युवाहरुले सम्भावनाको ढोका खोल्न सक्ने बताए । भविष्यमा यो क्षेत्रमा पनि नेपालले केही गरेर देखाउन सक्ने उनको भनाइ थियो । 

प्रतियोगितामा नेपालका लागि लाग्ने प्रवेश शुल्क करिब २० लाख मिनाहा गरिनुका साथै प्रतियोगीहरुका लागि जान, आउन र बस्नका लागि समेत सम्पूर्ण खर्च आयोजकहरुले बेहोर्ने भएका छन् । त्यसैगरी रोबोट निर्माणका लागि आवश्यक किट समेत उपलब्ध गराएको छ । टिम नेपालका लागि यो नै मूख्य उपलब्धि भएको र पहिलो पटक यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु नै निकै खुसीको कुरा भएको रोबोटिक्स एसोसिएन अफ नेपालका अध्यक्ष विकास गुरुङले बताए । 

टिम नेपालको तर्फबाट प्रतियोगितामा सहभागी हुन जान लागेका मध्ये शिशिर, पृथ्वी र सजिन गत बर्ष रोबोटिक्स एसोसिएसनले आयोजना गरेको यन्त्र ६.० कला, बिज्ञान र प्रविधि महोत्सवका विजेता पनि हुन् । उनीहरु ट्रिनिटी कलेजका विद्यार्थी समेत थिए । सार्थक भने कान्जिरोवा नेसनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् । 

केही समय पहिले विश्वको पहिलो नागरिकता प्राप्त रोबोट सोफियालाई नेपालमा ल्याउन पनि एसोसिएनको महत्वपूर्ण भूमिका थियो । यो वाहेक नेपालमा विभिन्न प्रकारको कार्यक्रम र प्रतियोगिता रोबोटिक्स एसोसिएसनले समय समयमा गर्दै आएको छ ।  

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik