साप्ताहिक संवाददाता
आश्विन ३, २०७५
ध्यान दिएर काम गरिरहेका बेलामा कसैले जिस्क्याए
म समयको एकदमै ख्याल गर्छु, त्यसैले कसैलाई कुर्नुपर्यो भने,
मोबाइलमा म्यासेज नगर्ने तर मिसकल गरिरहनेहरूदेखि,
रेस्टुराँमा खानेकुराका बारेमा भनिराख्नुपर्यो भने
फेसबुकमा कसैले अनावश्यक ट्याग गर्दा
म सरसफाइमा ध्यान दिन्छु, त्यसैले घरमा होस् वा अरू कतै फोहोर देखेँ भने सार्है रिस उठ्छ । घरमा होस् वा अरू कतै फोहोर देखेँ भने सार्है रिस उठ्छ ।