साप्ताहिक संवाददाता
आश्विन २८, २०७५
सिन्धु मल्ल, गायिका
मन पर्ने पक्ष
टिका लगाउने तथा आफन्तहरूसँग भेटघाट हुने मौसम
मिठा–मिठा परिकार खान पाइन्छ
दसैंको मौसम मनपर्छ
मान्यजनबाट आशीर्वादका साथै दक्षिणा पाइन्छ
प्रसस्त फुर्सद हुन्छ
मन नपर्ने पक्ष
अरूको देखासिखी गरेर दसैं मनाउने
चाहिनेभन्दा बढी मासु खाइने
दक्षिणामा होडबाजी
बलि प्रथा
टाढा–टाढा जान यातायातको सुविधा नहुने ।