• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
लिग फुटबलमा करोडौंको खेल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

लिग फुटबलमा करोडौंको खेल
मंसिर ११, २०७५

घरेलु फुटबल विकासका लागि लिग नभै हुँदैन, तर यो उत्तिकै महँगो पनि छ । त्यसैले यसको आयोजना गर्न पनि उत्तिकै गाह्रो छ । क्लब पनि लिगमा खेल्न भनेपछि एक पाइला पछाडि नै सर्छन् । यस्तै कारणले त हो, नेपालमा नियमित रूपमा लिग हुँदैन, तर यसको विकल्प पनि छैन । लिग नहुने कुनै पनि देशको फुटबलाई पनि के फुटबल भन्ने ? लिग फुटबलको सबैभन्दा ठूलो विशेषता नै खेलाडीदेखि क्लब, क्लबका पदाधिकारीदेखि व्यवस्थापन अनि रेफ्रीसम्म व्यवसायिक हुनु हो । 

त्यसैले लिग सञ्चालन गर्न करोडौं रुपैयाँ आवश्यक हुन्छ । अहिले चलिरहेको सहिद स्मारक लिग ए डिभिजनमा पनि करोडौं रुपैयाँ लगानी भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक छ– पल्सर बाइक । यो टाइटल स्पोन्सर गरेबापत हुलास एन्ड हन्सराज कम्पनीले करोड रुपैयाँको हाराहारीमा लगानी गरेको छ । लिगको बजार व्यवस्थापनको जिम्मा पाएको छ, अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिनिधित्व गर्दै रामसार मिडियाले । 

यो त भयो, प्रतियोगिताको टाइटल स्पोन्सरको कुरा । यस्तै स्पोन्सर क्लबहरूका पनि छन् । मनाङ मस्र्याङ्दीलाई सिग्नेचर ह्विस्कीले प्रायोजन गरेको छ । त्यसैले मनाङ सिग्नचेरको लोगोसहित मैदानमा उत्रने गरेको छ । त्यसका लागि सिग्नेचरले २० लाख रुपैयाँ लगानी गरेको छ । थ्रीस्टारको टाइटल स्पोन्सर त्यसभन्दा पनि माथि छ । केही वर्षअघिदेखि थ्रीस्टारसँग आबद्ध रुस्लान भोडकाले क्लबका लागि २५ लाख रुपैयाँ प्रायोजन गरेको छ । 

अरू क्लबले टाइटल स्पोन्सरबापत कति रुपैयाँ लगानी गरेका छन्, खुलाएका छैनन् । विभागीय टिममध्ये आर्मीको प्रायोजक पनि पल्सर नै हो । पल्सरले निरन्तर आर्मीलाई साथ दिइआएको छ । एपीएफलाई भने अग्नी इन्कपोरेटले प्रायोजन गरेको छ । सम्भवत: यो सबैभन्दा ठूलो प्रायोजन हो, यसका लागि एपीएफले वार्षिक ४० लाख रुपैयाँ प्राप्त गर्छ । संकटा भने सीएमजी ग्रुपसँग आवद्ध छ । यस्तै फ्रेन्ड्सको साथमा छ– नेपाल इन्भेस्टमेन्ट बैंक । यो १० लाख रुपैयाँ बराबरको प्रायोजन हो ।

फ्रेन्ड्सको सह–प्रायोजकमा पञ्चकन्या समूह छ । च्यासललाई प्रायोजन गर्ने समूह भने माइभ्याली कन्स्ट्रक्सन हो । यस्तै जावलाखेललाई उसको नाम सुहाउँदो जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रायोजन गरेको छ । सहभागी अरू क्लबले भने टाइटल स्पोन्सर पाएका छैनन् । ती क्लबहरू आफ्नै आन्तरिक स्रोतमा निर्भर छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik