• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
हट एयर बेलुनमा सरर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

हट एयर बेलुनमा सरर
मंसिर १९, २०७५

पोखरामा नयाँ साहसिक खेल थपिएको छ । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुन मार्फत आकाशमा कावा खाँदै पोखरा, फेवाताल तथा हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने व्यवस्था मिलाएको छ । सुरुवातमा दुईवटा बेलुनबाट सेवा थालिएको बेलुन नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले बताएका छन् । दुईवटा बेलुनमध्ये एउटाको क्षमता ८ जना र अर्कोको क्षमता ६ जना छ । कास्कीको धम्पुस तथा लौरुकबाट उडान भरिने यो बेलुन मर्दीखोला किनार तथा हेम्जामा अवतरण हुन्छ । यो बेलुनलाई पामे र हल्लनेचोक क्याम्पिङ साइटबाट समेत उडान गर्ने तयारी गरिएको छ ।

स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग खरिद गरिएको यो बेलुन उडानलाई सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त पाइलट आएका छन् । ल्यान्डिङका लागि मात्र ल्यान्डिङ स्पटमा १० जना खटिन्छन् । ६० मिनेटको फ्री फ्लाइटका लागि नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकलाई प्रतिव्यक्ति १ सय ६० अमेरिकी डलर शुल्क तोकिएको छ । स्पेसल फ्री फ्लाइटका लागि प्याकेजमा नेपालीले ६३ हजार तथा विदेशीको हकमा ८ सय ४० अमेरिकी डलर तिर्नुपर्नेछ । 

यसैगरी २५ मिनेटको फ्लाइटका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति ६ हजार तथा विदेशी पर्यटकले प्रतिव्यक्ति ९० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । २५ मिनेटको स्पेसल फ्लाइटका लागि प्याकेजमा नेपालीले ३३ हजार तथा विदेशीको हकमा ४ सय ५० अमेरिकी डलर शुल्क तिरे पुग्छ । उडान गर्ने व्यक्तिको २० हजार डलर बराबरको बिमासमेत हुने कम्पनीले जनाएको छ । कम्पनीसँग ५ वटा बेलुन सञ्चालनको अनुमती छ ।

१ करोड ५० लाख रुपैयाँको लगानीमा प्रारम्भ गरिएको यो बेलुन उडानमा २५ जनाले रोजगारी पाएका छन् । हट एयर बेलुनमा यात्रा गर्न बिहानको समय उपयुक्त हुन्छ । पोखरापश्चात् चितवन र लुम्बिनीमा समेत हट एयर बेलुन सम्भाव्यता अध्ययन भैरहेको कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik