• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
वाइडबडी प्रकरणको छानबिन कति निष्पक्ष होला ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वाइडबडी प्रकरणको छानबिन कति निष्पक्ष होला ? 
पुस २७, २०७५

कारबाही हुनेत कुरै छैन बरु यो विषयमा समचार नलेख्न भन्दै ठूलै प्रस्ताव आउला है पत्रकारज्यू । 

विमल वराल

निष्पक्ष छानबिन होला भन्न गाह्रो छ । सरकारका गतिविधि हेर्दा आफ्ना मान्छे, पैसा र पावर वालाहरूविरुद्ध कारबाही होला भन्ने लाग्दैन । 

सन्तोष

राजाको हत्यारा त पत्ता लगाएर नाम उल्लेख गर्न नसक्ने देशमा, वाइडबडी प्रकरणको छानबिन निष्पक्ष होला भन्नु र आकाशको तारा ल्याएर प्रेमीकालाई दिन्छु भन्नु उस्तै–उस्तै हो ।

मनिस श्रेष्ठ

निर्मला बलात्कार एवं हत्या काण्ड, ३३ केजी सुन काण्ड, वाइडबडी खरिदजस्ता काण्ड छानबिन तथा कामकारबाही ले प्रष्ट पार्छ नेपालको कानुन दैब ले जानुन अब यसको न्याय पनि दैवलाई नै थाहा होला ।

राम बस्नेत

लाउडा विमान जतिको निष्पक्ष होला नि †

सुदर्शन न्यौपाने

छानबिन प्रक्रिया फितलो बनाउने शतप्रतिशत प्रयास हुनेछ । 

राजेश परीयार

लाउडा खाने देशमा वाइडबडी कुन ठूलो कुरा हो र ? बरु अब ल्याइसकेको विमान चलाउन तिर ध्यान दिनु जरुरी छ । 

सुरज शिवाकोटी

एकदमै निष्पक्ष हुन्छ, कसैलाई पनि करबाही हुँदैन । ढुक्क भए हुन्छ । 

विजय तिमिल्सिना

हुँदैहुँदैन । सरकार मात्र होइन प्रतिपक्षी कांग्र्रेसका नेताहरू पनि मुछिने भएका कारणले अन्तिममा मिलेमतो हुन्छ । सरकारले गठन गरेको समिति ढाकछोप समिति हो, छानबिन समिति होइन ।

दल आले मगर

सुन काण्ड र निर्मला काण्ड जस्तै निष्पक्ष छानबिन हुन्छ । 

एम पोख्रेल

यदि निष्पक्ष छानबिन गर्नेहो भने विषय विज्ञता भएको समिति बनाएर छानविन गर्न जरुरी छ । 

१.एयरक्राफ्ट सम्बन्धी विज्ञता भएको, 

२.चार्टट एकाउन्टेट, 

३.सामान खरिदसम्बन्धी विज्ञ, 

४.न्यायाधीश 

५. लेखासमितिका एक जना सांसद (जो सत्तामा छैनन्) ।

अर्जुन आले

अब यो बाइडबडीका कारण विमान नै बेपत्ता होला जस्तो छ । 

रामचन्द्र चाम्लिङ

केही दिनको रमझम हो । घोटाला गर्नेले अलिकति चुहाइ दिन्छ, चुहिएको हात चाट्दा–चाट्दै यो इशु त्यसै हराउँछ ।

राम राना

अपुरो प्रतिवेदन प्रस्तुत गर्ने उपसमितिलाई चाहिँ कारबाही हुन्छ कि हुन्न होला ।

राज श्रेष्ठ

छानबिन समितिको छानबिन गर्न बनेको छानबिन समितिले ल्याएको प्रतिवेदन छानबिन गर्न अर्को छानबिन समिती बनाउने देश हो यो । बुझ्नुभयो ? यही समाचार २ महिनादेखि नबुझेर दोहोर्‍याइ, तेहेर्‍याइ हेर्दा त मैले बुझ्नसक्या छुइन ।

लोकसेवा वाली

‘मै राजा मै मन्त्री’ सर्वेसर्वा नै उनीहरू छन, उतिबेलाका शासकहरूलाई समान्ति देख्नेहरू अहिले सत्तामा पुग्दा आफंै सामन्तवादका मतियार भएका छन्, गरिखान देऊ न उनीहरूलाई, निष्पक्ष त आशा मात्र ? 

तेज ठकुरी

यो कलियुग हो, यहाँ जो बिक्छ त्यही टिक्छ ।

भुवन त्रिपाठी

यो देशमा उच्च पदस्थ व्यक्तिहरू कहिले पो दोषी ठहर भएका थिए र ? मलाई लाग्छ यो विषय पनि त्यसै हराउँछ ।

हीरासिहं राना

न्याय हराउँदै गएको मेरो देशमा नियमन, निरीक्षण, अनुगमन, मूल्यांकन, पारदर्शिता एवं नागरिक सर्वोच्चता केवल कानुनका पानाहरू सजाउनका लागि मात्र हो ।

सरोज भूजेल

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik