साप्ताहिक संवाददाता
पुस २८, २०७५
बलिउड अभिनेत्री तथा मोडल निकिता रावले हालै मुम्बईमा तमिल चलचित्रका लागि ग्ल्यामर्स फोटोसुट गराएकी छिन् । त्यस क्रममा निकिताले फरक–फरक पहिरनमा आकर्षक तस्बिर खिचाएकी थिइन् ।
हालै बाहिरिएका उनका केही तस्बिर निकै ग्ल्यामर्स देखिन्छन् । निकिताले अभिनय गर्न लागेको चलचित्रको छायांकन फेबु्रअरीमा भारत तथा इन्डोनेसियामा हुँदैछ ।