साप्ताहिक संवाददाता
माघ ६, २०७५
सोसल मिडियामा अभिनेत्री दिशा पाटनीको एउटा हट तस्बिर सार्वजनिक भएसँगै हलचल मच्चिएको छ । केही दिन पहिले उनले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टबाट एउटा वोल्ड तस्बिर सेयर गरेकी थिइन् ।
यो तस्बिर एकाएक भाइरल हुनुको कारण हो— उनको सुन्दरतासँगै हट पोज । दिशा चाँडै सलमान खानको प्रतीक्षित चलचित्र भारतमा देखा पर्दैछिन् ।