• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
अब घरेलु श्रृंखला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अब घरेलु श्रृंखला
फाल्गुन १, २०७५

पछिल्लो एक साता नेपाल पूर्णत: क्रिकेटमय रह्यो । नेपाल एकदिवसीय तथा टी–२० श्रृंखला खेल्न युएई गएको थियो । दुवै श्रृंखलामा नेपालको जित ऐतिहासिक सफलता थियो । श्रृंखलाकै क्रममा धेरै कीर्तिमान पनि बने । त्यस क्रममा नेपाली मिडिया पनि स्वभाविक रूपमा क्रिकेटमय भयो । जति बेला नेपाली टिम युएईबाट काठमाडौं फर्कियो, खेलाडीहरूलाई स्वागत गर्न हजारौं क्रिकेट समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए । 

समर्थक कति धेरै थिए भने खेलाडीहरूलाई मुस्किल भैरहेको थियो, विशेषत: कप्तान पारस खड्कालाई । त्यसैले उनले सुटुक्क साथीको गाडी चढेर बाहिर निस्कनुपर्‍यो । टिम बससम्म पुग्ने स्थिति पनि थिएन । त्यसअघि पारसले मिडियासँग लामै कुराकानी गरे । आफ्नै ट्विट र फेसबुकबाट पनि उनले सबैलाई धन्यवाद दिए । 

अब एउटै प्रश्न छ— नेपालले आफ्नै भूमिमा कहिले श्रृंखला खेल्नेछ ? अनि कोसँग ? यसको जवाफ पारससँग छ । उनले भनेका छन्, ‘नेपालले अब चाँडै घरमै श्रृंखला खेल्नेछ । त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टिम कीर्तिपुरस्थित क्रिकेट मैदान निरिक्षण गर्न आउँदैछ ।’ तय छ, जति बेला नेपालले घरमै एकदिवसीय र टी–२० सिरिज खेल्नेछ, त्यति बेला दर्शकहरू उर्लनेछन् । दर्शकको यस्तो क्रेज नेपालबाहेक अरू क्रिकेट खेल्ने देशतिर विरलै पाइन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik