साप्ताहिक संवाददाता
फाल्गुन ११, २०७५
तपाईं साल्सा नृत्यको पारखी हुनुहुन्छ ? यदि साल्सा नाच्न वा हेर्न रुचाउनुहुन्छ भने आ शनिबार हुन लागेको साल्सा नाइटमा भाग लिन सक्नुहुन्छ ।
कालिकास्थानस्थित द एड्रेस लाउन्जमा साँझ ६ बजे साल्सा नाइट सुरु हुनेछ । यो इभेन्ट द एड्रेस लाउन्ज तथा साल्सा डान्स एकेडिमीले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।
साल्सा नाइट राति १२ बजेसम्मसञ्चालन हुने बताइएको छ ।