• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
सहकर्मी कलाकारहरुको  सिर्जना कत्तिको हेर्नु–सुन्नुहुन्छ ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सहकर्मी कलाकारहरुको  सिर्जना कत्तिको हेर्नु–सुन्नुहुन्छ ? 
असार ३, २०७६

सबै हेर्छु, साथै सेयर गरेर सहयोग पनि गर्छु । हामी सबैले आ–आफ्नो तरिकाले सबैलाई सहयोग गर्नुपर्छ । अनिता चलाउने, गायिका 

प्रायः साथीहरूको सिर्जना हेर्ने–सुन्ने काम गर्दै आएको छु । 

प्रल्हाद सुवेदी, गीतकार 

एकदमै सुन्छु–हेर्छु । किनभने म नेपाली कला–संगीतलाई प्रेम गर्छु । नेपाली चलचित्र धेरै हेर्छु । केही समय अघि मात्र ए मेरो हजुर–३ हेरें । जात्रै जात्रा हेर्न मन छ, समयका कारण भ्याएकी छैन, चाँडै हेर्नेछु । क्रिटिक पढ्छु त्यसबाट पनि धेरै कुरा थाहा पाउँछु । सिर्जना हेर्छु र तुलना गर्छु हिजोको तुलनामा धेरै विकास पनि भएको छ र खुशी लाग्छ । 

कोमल वली, राष्ट्रिय सभा सदस्य तथा गायिका 

म प्रायः सबै सिर्जना हेर्ने–सुन्ने गर्छु । हरेक सिर्जनाबाट केही न केही ज्ञान पाइन्छ । यो हाम्रा लागि एकप्रकारको स्कुल नै हो । 

निर्मल शर्मा, हास्य अभिनेता 

धेरै सुन्छु–हेर्छु । एउटा राम्रो कलाकार बन्न पहिले राम्रो श्रोता तथा दर्शक बन्नुपर्छ । आफ्नो कौशल बढाउन पनि अध्ययनका रूपमा राम्रो सिर्जना धेरैभन्दा धेरै हेर्ने–सुन्ने काम गर्नुपर्छ भन्ने मेरो बुझाई छ । 

महेश काफ्ले, गायक 

आफ्नो सर्कलका साथीहरूको सिर्जना हेर्न–सुन्न सकेसम्म छुटाउँदिन । 

जेविका कार्की, अभिनेत्री

आफ्नोभन्दा बढी सुन्छु । फरक–फरक सहकर्मीहरूसँग भएका फरक–फरक ज्ञान र अनुभवबाट केही न केही लिन्छु अनि आफ्ना सिर्जनाहरूमा निखार ल्याउँछु । साथै सकेसम्म उनीहरूको भन्दा फरक गर्ने कोसिस गर्छु । 

लक्ष्मण शेष, संगीतकार 

एकदमै हेर्छु अनि सुन्छु । सकेसम्म रिलिज भएकै दिन हेर्छु जसले गर्दा कस्तो खालको गीत बजारमा आएको छ जानकारी लिन सहज हुन्छ । 

प्रशन्ना पान्डे, गायिका 

अहिले हामी जता भए पनि इन्टरनेटको माध्यमबाट हरेक कुराबाट सहजै अपडेट भैरहेका हुन्छौं । त्यसकै माध्यमबाट मैले पनि आफ्ना सहकर्मी हुन् वा अन्य विधाका नयाँ–नयाँ सिर्जनाहरू हेर्न अनि सुन्न 

पाएकी छु । 

रजनी केसी, अभिनेत्री 

म सबैको सिर्जना हेर्छु अनि सुन्छु । यसले आफूलाई थप परिपक्क बनाउन मद्दत पुर्‍याउँछ । 

मुस्कान ढकाल, निर्देशक

एकदमै हेर्छु अनि सुन्छु । 

सुचित्रा श्रेष्ठ, निर्देशक 

म सहकर्मी साथीहरूको गीत धेरै नै हेर्छु–सुन्छु अनि फेसबुकमा सेयर पनि गर्छु । 

खुमन अधिकारी, गायक 

म एकदमै अपडेट छु । सबै कलाकारको काम र सिर्जना हेरिरहेकी हुन्छु । 

ऋचा शर्मा, अभिनेत्री

सुन्छु, यदि नजिकको साथीको हो भने त कम्पोज कै क्रममा सुनिन्छ तर अरू नचिनेका गायकको चाहिँ बजारमा चलेको वा राम्रो प्रतिक्रिया आएको आधारमा सुनिन्छ । सबै नयाँ गीत चाहिँ सुन्दिनँ । 

बाबु बोगटी, गायक 

सबै त हेर्न– सुन्न सकिँदैन । त्यो सम्भव पनि छैन । किनभने हरेक दिन कैयौं गीत रिलिज भैरहेका हुन्छन्, तर चर्चा गरिएका साथै चर्चामा रहेका अलि धेरै प्रचारमा आएका पोष्टर अनि सुटिङका तस्बीर हेर्दै हेरौं–हेरौं लाग्ने सिर्जना भए हेर्छु र मलाई राम्रो लागे सामाजिक सञ्जालमा सेयरसमेत गर्छु । 

महेन्द्र गौतम, मोडल 

म आफैंले पनि फरक खालको सिर्जना खोज्ने, सुन्ने र मन पराउने भएकाले होला सहकर्मी साथीहरूको सिर्जना चासो दिएर हेर्छु–सुन्छु ।

कृष्ण काफ्ले, गायक 

धेरै नै, किनभने सहकर्मीहरूको सिर्जनाबाट पनि धेरै कुरा सिक्ने र बुझ्ने अवसर 

प्राप्त हुन्छ । 

याम क्षेत्री, गायक

सुन्छु–हेर्छु, अनि राम्रो कामको प्रशंसा समेत गर्छु । उहाँहरूको सिर्जनाका सम्बन्धमा आफ्नो दृष्टिकोण पनि स्पष्ट रूपमा राख्छु । 

कृष्ण मल्ल, कलाकार 

म साहित्य कला र संगीत तीनै कुराको पारखी हुँ । विशेष गरी अहिले कलाकारितामा सक्रिय भए पनि सुरुवातका दिनहरूमा म कविता–कथा आदि लेख्थे । अहिले समकालीन साथीहरू व्यवसायिक गीतकार–लेखकका रूपमा स्थापित भैसकेका छन् र म साथीभाइ तथा सहकर्मीहरूको सिर्जना एकदमै नियालेर हेर्छु साथै तुरुन्त प्रतिक्रिया पनि दिन्छु । 

घनश्याम गौतम, हास्यकलाकार 

समय मिल्दा हेर्ने–सुन्ने काम गर्छु । 

साम्तेन भुटिया, निर्देशक 

धेरै कम तर यसको कारण पनि छ । 

राज सिग्देल, गायक 

अग्रज–अनुज सबैको सिर्जना हेर्छु अनि त्यो भन्दा फरक गर्ने प्रयास गर्छु । 

टंक तिमल्सिना, गायक

आफूलाई मनपर्ने राम्रो गीत छ भने हेर्ने–सुन्ने मात्र होइन सेयर पनि गर्छु । 

देवी घर्ती, गायिका

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik