• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
‘धुर्मुस–सुन्तली’ को फिल्ममा कहाँबाट आयो लगानी ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

‘धुर्मुस–सुन्तली’ को फिल्ममा कहाँबाट आयो लगानी ?
श्रावण १२, २०७६
काठमाडौं

चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यस्त छन् धुर्मुस–सुन्तली । केहि समयदेखि रोकिएको उक्त काम अहिले फेरि सुरु भएको छ । यति मात्रै होइन केहि महिनादेखि उनिहरु चलचित्र निर्माणमा पनि व्यस्त छन् ।

हालै उनिहरुको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्ने समाचार बाहिर आएको छ । राम्रै रकममा गुरुङलाई निर्देशनको जिम्मेवारी दिइएको श्रोतको दाबी छ । हालै बाहिरिएको खवर अनुसार सिताराम–कुन्जना मुख्य भुमिकामा काम गर्नेछन् । लामो समयदेखि समाजसेवामा सक्रिय यो जोडी ठुलो पर्दामा फर्किन लागेका हुन्, आफ्नै चलचित्रबाट । ‘मेरि बास्सै’ देखि चर्चामा आएको यो जोडि चलचित्रमा सफल होला किन नहोला ? त्यो भने समयले बताउला ।

उनिहरुले यो चलचित्रको नाम ‘एन्टीभाइरस’ राखेका थिए । पछि सेन्टि भाइरस राखे । अहिले उक्त चलचित्रको नाम परिवर्तन भएर ‘छलकपट’ राखेको बुझिएको छ ।

समाजसेवाको नाममा एक–एक रुपैयाँ जुटाएर स्टेडियम बनाउँदैछन् । यता करोडौं रकम जुटाएर चलचित्र बनाउँदैछन् । चलचित्र उद्योगमा अर्को हल्ला के पनि बाहिरिएको छ भने धुर्मुस–सुन्तलीले समाजसेवाको नाममा कतै पैसाको चलखेल त गरेका छैनन् ? सधै बजारमा हल्ला मात्रै कहाँ हुन्छ ? प्रश्न पनि खडा हुन्छ । चलचित्र निर्माणका लागी कहाँदेखि आयो यत्रो पैसा ? सुरुमा स्टेडियमको काम सकेपछि मात्रै अन्य काममा लागे हुँदैन ? धेरै सुभचिन्तकले गरिरहेको यो प्रश्नसहितको जवाफ नदिएर चलचित्रको सुटिङ सुरु भयो भने धुर्मुस–सुन्तली राम्रैसँग आलोचना हुने निश्चित छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik