• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
तिहारमा प्रविधिको  बढ्दो प्रयोग कस्तो लाग्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तिहारमा प्रविधिको  बढ्दो प्रयोग कस्तो लाग्छ ?
कार्तिक ९, २०७६

प्रविधिको प्रयोग बढ्नु स्वाभाविक अनि राम्रो कुरा हो, तर प्रविधिको मात्र भर परेर आफ्नो मौलिक संस्कृतिचाहिँ लोपोन्मुख हुँदै गएकोमा चिन्ता लाग्छ । हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ । 

आदित्य बुढाथोकी, अभिनेता/निर्देशक

तिहार हाम्रो मौलिक पर्व हो । यो पर्वमा समयअनुसार प्रविधि प्रयोग गरिँदा हाम्रो परम्परालाई भुल्नु हुँदैन । प्रविधिलाई अस्वीकार गर्न सकिँदैन, तर त्यस क्रममा हामीले मौलिकतालाई बिर्सनु हुँदैन । तिहारमा कृत्रिम र आयातित वस्तुको सुन्दरतामा रमाउने भन्दा हाम्रा दियो, बत्ती, मखमली फूलसहित गाउँठाउँका उत्पादन एवं परिकारलाई प्राथमिकता दिनुपर्छ ।

ज्ञानेन्द्र खड्का, पत्रकार

सबै सँगै हुँदा रमाइलो हुने चाडपर्वमा हिजोआज मानिसहरू प्रविधिका कारण आ–आफ्नो ठाउँमै रमाउन थालेका छन् । भेटूँ–भेटूँ लाग्ने मनहरू प्रविधिका कारण टाढाबाटै सँगै भएझैं खुसी हुन थालेका छन् । खुट्टा छोई आशीर्वाद थाप्ने शिरहरू प्रविधिका अगाडि शिर झुकाई आशीर्वाद लिन थालेका छन् । एक–अर्काको दु:खसुखमा रसाउने आँखाहरू प्रविधिका अगाडि टोलाउन थालेका छन् । आफन्त एवं साथी–भाइहरू लाइक, कमेन्ट, सब्स्क्राइबका आधारमा केलाइन थालेको छ ।

अराज केशव, गायक

मुख्य ठाउँमा अर्थात् लक्ष्मीको पूजा हुने ठाउँमा दियोको प्रयोग उपयुक्त हुन्छ । बाँकी ठाउँमा विद्युतीय सामग्रीको प्रयोग ठीकै हुन्छ । तिहारलाई मदिरायुक्त अनि होहल्ला गर्ने किसिमले मनाउने चाडका रूपमा लिइँदै गएकाले चिन्ता बढाएको छ । यस्तो बेला दियोले आगलागी हुने खतरा हुन्छ । त्यसैले विद्युतीय बत्ती नै ठीक लाग्छ । अहिले विद्युत्को आपूर्तिमा सुधार आएकाले पनि राम्रो भएको छ । तिहारको वास्तविक महत्व सञ्चारमाध्यमबाट आउन जरुरी छ ।

मदन गोपाल, गायक/संगीतकार

चाडपर्व आफन्त, साथीभाइ एवं परिवारबीच रमाइलो गर्न अनि खुसी साट्नका लागि नै हो । प्रविधिको प्रयोगले झिलिमिली तिहारमा रौनक छर्छ भने यसको प्रयोग नराम्रो होइन ।

महेश काफ्ले, गायक

विस्तारै हामीले आफ्नो मौलिकतालाई गुमाउने पो हौ कि भन्ने डर लाग्छ ।

मनिषा पोखरेल, गायिका

तिहार, हाम्रो मौलिकतासँग जोडिएको छ । यसको आफ्नै स्वरूप छ । झिलिमिली बत्ती पनि यसको प्रमुख विशेषता हो । अहिले दियो बत्तीको सट्टा विद्युतीय बत्ती बाल्ने चलन बढेको छ । यसलाई आधुनिक समाजको उदाहरणका रूपमा लिन सकिन्छ, तर हाम्रो मौलिकता के हो, दियो बालिनुको महत्व, यसको अर्थ के कस्तो छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । हाम्रो मौलिक संस्कृति, रहनसहन आदि कुरामा पनि विशेष ध्यान दिई सकेसम्म दियो नै बाल्नुपर्छ । यद्यपि दियोको जोखिमप्रति सचेत हुनुपर्छ ।

लोकेन्द्र वली, अधिवक्ता

प्रविधिको प्रयोग गरेर बनाइएका कृत्रिम शुभकामना तथा प्लास्टिकका फूलहरूप्रति घृणा लाग्छ र म तिनको प्रयोग पनि गर्दिनँ  । तिहारमा खेलिने देउसी–भैलो मीठो आवाजमा भट्याएको असाध्यै मन पर्छ ।

मनोजकुमार अधिकारी, वातावरणीय अभियन्ता

हामीले आफ्नो परम्परा भुलेको अवस्था छ । अब त तिहारको गीत पनि जे पायो त्यही आउन थाल्यो । 

खुश्बु खड्का, अभिनेत्री

हामीले पुरानो संस्कार पछ्याउनुपर्छ । पालाको उज्यालो बिछट्टकै रमाइलो किसिमको उज्यालो हुन्छ । जुन उज्यालो विद्युतीय बत्तीबाट प्राप्त हुन सक्दैन । हामी रात–दिन बत्ती बाल्छौं तर तिहारमा पालामा बालिने दियोजत्तिको मूल्यवान विद्युतीय सामग्री हुँदैन । त्यसैले बत्तीको उज्यालो भन्दा पनि दियोको उज्यालो आवश्यक छ । 

स्मृति पोखरेल, गायिका

प्रविधिको प्रयोग भन्दा हाम्रो आफ्नै मौलिक कुरामा जोड दिन आवश्यक छ । 

विवेक खतिवडा, भीजे

परम्परागत चलन एवं रीतिरिवाजको सुन्दरता छुट्टै हुन्छ । फेरी प्रविधिको प्रयोग कृत्रिम देखिन्छ, जसले हाम्रो तिहारको वास्तविक सुन्दरता र शोभा घटाउँछ ।

सुविन्द्र केसी, गायक

विज्ञान प्रविधिको युगमा यसको प्रयोगलाई अन्यथा कसरी मान्नु ? तर प्रविधिले मौलिकतालाई भने बिस्तारै खाइदिँदै गयो । माटाको पालामा तेलको दियो बालेको खोज्नुपर्ने अवस्था आउनुचाहिँ सकारात्मक होइन कि ?

लोकराज अधिकारी, गीतकार

गलत जस्तो लाग्छ, चाडपर्व हाम्रो धर्म, संस्कृति एवं परम्पराअनुसार मनाउनुपर्छ । प्रविधिको नाममा हामीले आफ्नो संस्कार, संस्कृति एवं परम्परालाई भुल्दै त छैनौं ?

सरु गौतम, गायिका

समयअनुसार ठीकै हो, तर त्यसले अरूलाई असर गर्नु भएन ।

कविराज गहतराज, कोरियोग्राफर

प्रविधिको प्रयोग देशको संस्कृति तथा परम्परा अनि समाजलाई आँच नआउने किसिमले गर्नु उचित हुन्छ अन्यथा राम्रो हुँदैन ।

सुशीला पाठक, गायिका

यो समयको माग हो । विज्ञान र प्रविधिको विकाससँगै नयाँ पुस्ताको रुचि, चाहना एवं स्वाद फरक हुनु स्वभाविक हो । यद्यपि आफ्नो कला–संस्कृतिको मर्म पनि मार्नु हुँदैन ।

देवल भण्डारी, गीतकार

इच्छा–आवश्यकताअनुसार ठीकै हो, तर प्रविधिको दुरुपयोग हुनु भएन ।

अमृत सुनुवार, छायाँकार

प्रविधि भनेको मानिसले आफ्नै सजिलोका लागि बनाएको कुरा हो । यद्यपि अहिलेको स्थितिमा हामी आफै त्यही प्रविधिको दास भएजस्तो लाग्छ । यसले गर्दा सम्बन्धहरू परपर हुँदै जान्छन् कि ?

विजय बराल, रंगकर्मी/अभिनेता

प्रविधिको प्रयोग बढ्नु राम्रो हो, तर कसले कसरी प्रविधिको प्रयोग गर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ । प्रविधिको प्रयोग गर्नु पनि पर्छ र चाहिने जति अर्थात आवश्यकभन्दा बढी प्रयोग नगर्दा राम्रो । 

चिरन्जीवी भण्डारी, गायक 

हाम्रो संस्कार–संस्कृतिको पहिचान हराइरहेको छ । सबै नेपाली आफ्नो अस्तित्वका लागि सचेत हुनुपर्‍यो ।

बाबु बोगटी, गायक

यो व्यक्तिमा भर पर्ने कुरा हो, जसले जस्तो रूपमा प्रयोग गर्छ, त्यस्तै हुने हो । त्यसकारण सबैमा प्रविधिको सही प्रयोग गर्दै आफन्त एवं साथीभाइहरूसँग तिहार मनाउनु होला भन्न चाहन्छु ।

गजित विष्ट, अभिनेता

प्रविधिले टाढा भएकाहरूलाई नजिक त ल्यायो तर नजिक भएकाहरूलाई चाहिँ टाढा बनाउँदैछ ।

निश्चल बस्नेत, निर्देशक/अभिनेता

अहिले विश्व नै डिजिटलाइज्ड छ । हामी प्रविधिमा बढी आश्रित हुँदैछौं । प्रविधिले परिवार तथा आफन्तहरूलाई औंला चलाएको भरमा नजिक्याउँछ । विश्वलाई एउटै घर बनाउन प्रविधिले ठूलो भूमिका खेलेको छ । तिहारमा पनि प्रविधिका कारण धेरै परिवारले सँगै भएको महसुस गर्न पाएका छन् । 

ऋचा घिमिरे, अभिनेत्री

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik