नेपालका स्वर्ण पदक विजेता

- साप्ताहिक संवाददाता

मंसिर १४, २०७६

नेपालले दक्षिण एसियाली खेलकुद इतिहासमा ७१ स्वर्ण पदक जितेको छ । यसमध्ये तेक्वान्दोका दीपक विष्ट एक्लैले ४ स्वर्ण पदक जितेका छन् भने एथलेटिक्सका वैकुण्ठ मानन्धरको नाममा तीन स्वर्ण पदक रहेको छ । साग प्रतियोगितामा अहिलेसम्म स्वर्ण पदक जितेका खेलाडी र टिमहरू यसप्रकार छन् :

सन् १९८४

१. वैकुण्ठ मानन्धर, एथलेटिक्स, २. दलबहादुर रानामगर, बक्सिङ

३. पुष्करध्वज शाही, बक्सिङ, ४. पुरुष फुटबल टिम

सन् १९८५

१. वैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७

१. वैकुण्ठ मानन्धर, एथलेटिक्स, २. दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९

१. चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१

१. गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधर, टेबलटेनिस, २. अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३

१. पुरुष फुटबल टिम

सन् १९९५

१. टीका बोगटी, एथलेटिक्स, २. रमेश बस्नेत, जुडो, ३. वीरबहादुर राना, जुडो, ४. जितबहादुर चौधरी, जुडो

सन् १९९९

१. प्रकाश थापामगर, बक्सिङ, २. रामचन्द्र थापामगर, बक्सिङ

३. रवि महर्जन, कराँते, ४. दीपक श्रेष्ठ, कराँते, ५. ध्वोजमान मोक्तान, कराँते, ६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते, ७. राजेश श्रेष्ठ, कराँते, ८. कृष्ण गुरुङ, कराँते, ९. प्रीति डंगोल, कराँते, १०. टिम काता, कराँते, ११. गंगाराम महर्जन (सिंगल काता), कराँते, १२. नीता राई, कराँते, १३. निमा पाठक, कराँते, १४. जुनु राई, कराँते, १५. विनिता चौधरी, कराँते, १६. टिम काता (महिला), कराँते, १७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी, १८. संगिना वैद्य, तेक्वान्दो , १९. रेनुका रानामगर, तेक्वान्दो, २०. सविता राजभण्डारी, तेक्वान्दो, २१. प्रमिला थापा, तेक्वान्दो, २२. बन्दना श्रेष्ठ, तेक्वान्दो, २३. रितु जिमी राई, तेक्वान्दो, २४. किशोर श्रेष्ठ, तेक्वान्दो, २५. अशोककुमार लामा, तेक्वान्दो, २६. कोशिस खड्का, तेक्वान्दो, २७. दीपक विष्ट, तेक्वान्दो, २८. रवि उज्वज थपलिया, तेक्वान्दो, २९. कमल क्षेत्री, तेक्वान्दो, ३०. राजकुमार राई, तेक्वान्दो, ३१. सीता राई, तेक्वान्दो 

सन् २००४

१. दीपक श्रेष्ठ, कराँते, २. संगिना वैद्य, तेक्वान्दो, ३. रूपा स्याङ्देन, तेक्वान्दो, ४. दीपक विष्ट, तेक्वान्दो, ५. निर्मल श्रेष्ठ, तेक्वान्दो

६. रेनुका रानामगर, तेक्वान्दो, ७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो

सन् २००६

१. कमलबहादुर अधिकारी, भारोत्तोलन, २. विना लामा खड्का, उसु

३. राजकुमार रसाइली, उसु, ४. सुलोचना सिज्वाखा, कराँते, 

५. कुशल श्रेष्ठ, कराँते, ६. मनिता शाही, तेक्वान्दो 

७ दीपक विष्ठ, तेक्वान्दो

सन् २०१०

१. दीपक विष्ट, तेक्वान्दो, २. आयशा शाक्य, तेक्वान्दो, ३. विनिता महर्जन, उसु, ४. आङबाबु लामा, उसु, ५. सुनिल लामा, कराँते

६. विनोद शाक्य, कराँते, ७. गंगा अधिकारी, कराँते 

८. राजेन्द्र भण्डारी, एथलेटिक्स

सन् २०१६

१ पुरुष फुटबल टिम, २. निमा घर्ती मगर, उसु, 

३. फुपु ल्हामु खत्री, जुडो

प्रकाशित :मंसिर १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×