र्‍यापर जुस वल्डको निधन

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७६

अमेरिकन र्‍यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा निधन भएको छ । उनको विमानबाट अवतरणको क्रममा हृदयघातका कारण निधन भएको छ ।

निजी विमानबाट अवतरण गर्नेक्रममा अचानक हृदयघात भएर वेहोस भएका उनको विहान सवा ३ बजे निधन भएको हो । 

वल्डको गीत ‘ल्युस ड्रिम्स’२०१८ मा विल्बोर्ड हट १०० को टप २ मा पर्न सफल बनेको थियो । यो वर्ष रिलिज भएको उनको एल्बम ‘डेथ रेस फोर लव’ विल्वोर्ड हट २०० को पहिलो स्थानमा पर्न सफल भएको  थियो ।

प्रकाशित :मंसिर २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×