• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
जान्हवीको पछुतो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जान्हवीको पछुतो
पुस २९, २०७६

बलिउड अभिनेत्री श्रीदेवीकी अभिनेत्री छोरी जान्हवी कपुरले चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालिन् । आमाजस्तै सुन्दर जान्हवीको चलचित्र यात्राप्रति धेरै चलचित्रकर्मी उत्साहित थिए । पहिलो चलचित्रबाट चर्चा पाए पनि स्वयं जान्हवी भने निराश छिन् । जान्हवी आफूले पहिलो चलचित्रबाट दर्शकको मन नजितेको भन्दै पछुतो मानिरहेकी छन् । 

सन् २०१८ मा रिलिज चलचित्र ‘धडक’ चलचित्र ‘सैराट’को हिन्दी रिमेक हो । यो चलचित्रको प्रदर्शनपछि जान्हवी गत वर्ष केही चलचित्रमा देखिइन् । त्यसमा जोया अख्तरको हरर सर्ट चलचित्र ‘घोस्ट स्टोरिज’, बायोपिक ‘गुन्जन सक्सेना : द कारगिल गर्ल’ र हरर–कमेडी चलचित्र ‘रुहीआफ्जा’ छन् ।

‘म मेरा आउन लागेका चलचित्रबाट उत्साहित छु । यी चलचित्रमा मैले आफ्ना सबै शक्ति प्रयोग गरेकी छु । किनकि मलाई लाग्छ, मैले कहीं न कहीं धेरै मेहनत गर्दा पनि ‘धडक’बाट दर्शकको मन जित्न सकिनँ । म त्यसबाट निराश त छैन, किनभने मैले जति सोचेको थिएँ त्योभन्दा धेरै नै दिएँ,’ उनले भनेकी छन् । जान्हवी यो वर्ष करण जोहारको चलचित्र ‘तख्त’को काम सुरु गर्दै छिन् ।

यो चलचित्रमा जान्हवीका अतिरिक्त रणवीर सिंह, विक्की कौशल, करिना कपुर खान, अनिल कपुर, आलिया भट्ट र भूमि पेडनेकरको पनि अभिनय रहनेछ । ‘यो चलचित्र यस्तो पृष्ठभूमिबाट बनेको छ, जसमा मलाई बाल्यकालदेखि नै आकर्षण थियो  । मलाई पाकिजा, उमराव जान, मुगल–ए–आजमजस्ता चलचित्र जहिले पनि मन पथ्र्यो’, उनले भनेकी छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik