• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
चर्चा कमाएपछि डाहा गर्नेहरू बढ्ने नै भए
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चर्चा कमाएपछि डाहा गर्नेहरू बढ्ने नै भए
असार ३१, २०७३

 

साप्ताहिकमा मनोरञ्जनका समाचारभन्दा बढी विज्ञापन छापिएजस्तो लाग्यो । समाचार तथा लेखहरूलाई पनि प्राथमिकता दिनुपर्‍यो । पत्रिकाको स्वाद मर्नु भएन ।

दीपक तामाङ 

साप्ताहिक नराम्रो हुने त कुरै भएन, तर ज्ञान–गुनका कुराको कमी पो 

भयो कि ?

आयुश शाही

भुइँमान्छेको मुक्तक मीठो लाग्यो । यस्तै मुक्तकहरू पढ्न पाइयोस् । 

आभास मगर

चर्चा कमाएपछि डाहा गर्नेहरू त बढ्ने नै भए (मनोरञ्जन समाचार : अरूलाई डाह) । यो त प्रगतिको संकेत पो हो ।

विष्णु गुरुङ

पुस्तकको अंश पढ्दा त कथा राम्रै छ जस्तो लाग्यो (साहित्य : बिनिता बरालको उपन्यास अंश) । सिंगो पुस्तक नपढी प्रतिक्रिया दिन सकिँदैन ।

कृष्णविलास बराल 

धेरै जनसंख्या हुँदा राम्रा खेलाडी उत्पादन हुने भए आज चीन र भारतले वल्र्डकप खेल्नुपर्ने थियो (खेलकुद : कथा परीको जस्तो) । लगाव, धैर्यता र निरन्तरको अभ्यासले मात्र राम्रो 

परिणाम दिन्छ ।

जगत घले

घरी सवारी जरिवाना बढी उठाउने, घरी सडक कर बढी लिने अनि अनेक काम गरेर लुट मच्चाउने धुनमा लागेको छ नेपाल सरकार (साइन्स एन्ड टेक्नो : अब सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट) । अब यो नम्बर प्लेटका नाममा कति रकम उठाइने हो कुन्नि ?

निरन्जन रेग्मी

ज्यान बनाउने दाइको कुरा मलाई मन पर्‍यो (मनोरञ्जन समाचार : ज्यान बनाउने निर्देशक) । म्युजिक भिडियो बनाउँदा–बनाउँदै उनले बटुलेको अनुभव चलचित्रमा काम लाग्यो । अनुभवले नै मानिसहरूलाई तिखार्छ । 

साङपाङ राई

रिस, राग, अहं, ईष्र्या एवं भौतिक इच्छा नत्यागेसम्म मानिसले कहिल्यै साँचो सुख प्राप्त गर्न सक्दैन (युवा मन : किन सुखी छैन ?) । सुख त मनले महसुस गर्ने कुरा हो ।

प्रकाश गुरुङ 

यो एप्स एकदमै उपयोगी रहेछ (साइन्स एन्ड टेक्नो : मोबाइलमा बाढीपहिरोको जानकारी) । यस्तै अन्य एप्सहरूका बारेमा पनि जानकारी दिनुपर्‍यो ।

दिलीप लामा

अब गमलामा धान रोपेर खान पुग्ने रहेछ । मन्त्रीबाटै सुरुवात भएकाले मानिसले बच्चा जन्माउन चाहे गिलास अथवा कुनै कचौरामा बच्चा हुर्काएर यो मेरो छोरा वा छोरी भन्ने वातावरण मिलाउनुपर्‍यो (गजुरियल : गमलामा रोपाइँ) । यस्तो भयो भने खेतबारीको हिलोमा जानु नपरेझैं महिलाले ऐया र आत्था गर्नु परेन, सजिलो हुन्छ अनि खर्च पनि हुँदैन ।

शुक्र लिम्बू

रजनीले अभिनय गरेका दुवै चलचित्र राम्रो चलून् (रजनीको मिलाउने माया) । यसबाट उनको सक्रियता पनि बुझिन्छ । 

नवीन खनाल

यसरी पनि कोकिनको कारोबार हुँदा रहेछन् (घोडाको टाउकोमा कोकिन) । आखिर चोरी–तस्करीका हजार बाटा रहेछन् । 

रत्न नेपाल 

सुनवर्षी पोखरीका बारेमा पढ्न पाउँदा खुसी लाग्यो । ओझेलमा परेका अन्य यस्ता ठाउँका बारेमा निरन्तर जानकारी पाइयोस् । 

प्रसन्न पाण्डे

साप्ताहिकमा प्रकाशित रोमान्टिक झरी निकै रमाइलो लाग्यो । वर्षायाममा कस्तो खानपान गर्ने, स्वास्थ्यको कसरी ख्याल गर्ने, कस्तो पहिरन लगाउने भन्ने विषयमा पर्याप्त जानकारी पाइयो ।

समीर शर्मा

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik