• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
नेपालीहरूको जीवन किन कष्टकर भएको होला ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपालीहरूको जीवन किन कष्टकर भएको होला ?
श्रावण १८, २०७३

 

अराजक राजनीतिक स्थितिले गर्दा । 

माधवकुमार नेपाल 

सतीले सरापेको देश भएर ।

भरत क्षेत्री 

बुद्धि र विवेकलाई सही तरिकाले प्रयोग गर्न नजानेर ।

आयुश शाही

सबै राजनीतिको कारणले गर्दा हो । भ्रष्टाचार गर्नेमा नेपाल विश्वमै अग्रणी स्थानमा छ । 

रमेश

किनभने नेपालीहरू परिवर्तन चाहँदैनन् । सहमति–मेलमिलाप चाहँदैनन् । सबै त्यही फोहोरी राजनीतिमा पल्किएका छन् ।

लक्ष्मण बम्जन

भ्रष्टाचार, कुशासन तथा आफ्नो मात्र विकास गर्ने नेता अनि पार्टीका कार्यकर्ताका कारणले हो । जनताको भलो कसले चाहन्छ अनि कसरी उनीहरूको जीवन सरल होस् ?

पूर्ण राइ

कसैको बाध्यता, कसैलाई समयको प्रतिफल । अरू विविध कारण पनि छन् ।

लन्ली हार्ट

राजनीतिको फोहोरी खेलले गर्दा ।

राजेन्द्र श्रेष्ठ

धेरै जान्ने–बुझ्ने भएर होला । 

महेन्द्र भट्टराई

पटक–पटक सत्ता परिवर्तन भैरहने हुनाले हामी दु:ख पाइरहेका छौं । 

मनीषा बगाले

यो देशमा जति जनता छन्, पार्टी पनि त्यति नै छन्, नेता पनि त्यति नै छन् । दु:ख पाउनु त स्वभाविक भैहाल्यो नि । 

बितेका पल

सबै अल्छी र स्वार्थी भएकाले होला । 

महानन्द भट्टराई

यो सबै सभासद्हरूका कारणले भएको हो । 

गणेश खनाल

फोहोरी राजनीतिले गर्दा । 

राजेन्द्र श्रेष्ठ

देशमा असल नेतृत्व नभएका कारणले । 

सिएम विवस क्षेत्री

रोजगारीको अवसर छैन । उद्योगधन्दा खुलेका छैनन् । दु:ख पाउनु त छँदै छ नि । 

विवेक काफ्ले

देश बनाउने युवाहरू सबै बिदेसिएका छन् । देश रित्तो हुने क्रममा छ । नेताहरू सत्ताको लोभमा दौडिरहेका छन्, त्यसैले गर्दा हो ।

सुविन्द्र

यो सबै भ्रष्ट नेता र अस्थिर सरकारको उपज हो ।

राजु गिरी

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik