• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
नेपालमा किन वर्षैभर गाईजात्रा भएको होला ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपालमा किन वर्षैभर गाईजात्रा भएको होला ?
भाद्र ६, २०७३

 

६ सय १ साँढे भएपछि गाईजात्रा त भैहाल्छ नि ।

राज

देशमा ६ सय १ हास्यकलाकार छन् त्यसैले १ दिनको गाईजात्रा उनीहरूलाई अपुग भएर होला ।

उदय महरा

गाईजात्रा हाम्रो सांस्कृतिक पर्व हो । हाम्रो देशमा ३ सय ६५ दिन नै गाईजात्रा भएको होइन बरु भद्रगोल, डामाडोल भएको हो ।

प्रदेशी कान्छा काले 

यस्तो गाईजात्रा काठमाडौंमा मात्र सीमित छ, जहाँ राजनीतिजस्तो फोहोरी खेलका खेलाडीहरू गल्ली गल्लीमा भेटिन्छन् । त्यस्ता फुर्सदिलाले गाईजात्रा नगरेर के देशको विकास गरेर बस्छन् त ?

भद्र घिमिरे

चाहिनेभन्दा बढी दिमाग भएर, जनता सोझा भएर ।

घिसिङ तामाङ

अरू देशमा गाईजात्रा नहुने भएर ।

मंगोलियन सम्राट

गाईजात्रा देखाउने भन्दा हेर्न रुचाउनेहरूको संख्या बढी भएर ।

सबैको संकल्प

दुनियाँलाई हँसाउने कलाकारहरूको संख्या ६ सय १ भएर ।

श्रीराम ठकुरी

हैट्, नेपालमा कहाँ हुन्छ हौ त्यस्तो ? हामी पनि यतैको हो तर एक दिन पनि गाईजात्रा देखेको छैन ।

विजय राई

कलाकार धेरै छन् । सबैको पालो आउँदा वर्ष दिन त लागिहाल्छ नि ।

रुद्र देवकोटा

सबै जोकर जस्ता नेता भएर ।

सन्तोष न्यौपाने

गाईजात्रे कलाकारले भन्दा बढी जात्रा हाम्रो देशका नेताहरूले गरेर ।

राजु गिरी

देशका नेतादेखि कर्मचारीहरूमा दूर दृष्टि छैन । राजनीतिलाई सेवा नसम्झी कमाइ खाने भाँडो बनाउँछन्, जुन क्रियाकलाप गाईजात्राझंै लाग्छ ।

अर्जुन डोटेली

गाईजात्राको अनर्थ भो । यो त मृत आत्माको चिर शान्तिका लागि मनाइने पवित्र पर्व हो । 

संगति

नेता, शिक्षक, पत्रकार, कर्मचारी, मजदुर, विद्यार्थी सबै राजनीतिज्ञ हुन चाहन्छन् । त्यसैले गाइजात्रा लागेको होला । 

भुइँमान्छे

नेताहरू गोरु र जनता सोझो गाई भएर ।

निशा श्रेष्ठ

३ सय ६६ दिन नहुने भएकाले ।

दिप श्रेष्ठ

अभिनेताभन्दा नेता धेरै भएकाले ।

कमल

हाम्रो नेपाल संस्कृतिलाई अलि बढी पछ्याउने देश भएर हो कि ?

नयनसा श्रेष्ठ

गाईजात्रा होइन, गोरुजात्रा भन्दा उचित होला ? 

प्रसान थापा

यसका लागि योग्य कलाकारहरूका रूपमा प्रशस्त नेता नेपालमा भएकाले ।

कुमार श्रेष्ठ

नेता हुन कुनै शैक्षिक योग्यता नचाहिने, सांसद–मन्त्री हुन पनि कुनै शैक्षिक योग्यता नचाहिने । हुँदा–हुँदा बज्रस्वाँठ पनि राजनैतिक सल्लाहकार हुन पाउने भएपछि जनताले मात्र किन पढ्नु ? अब साक्षरले लोकसेवा आयोगको अधिकृत परीक्षा लड्न पाउनुपर्‍यो । 

सुवर्ण पोखरेल

गाईजात्रा हेर्न रुचाउने नेपालीहरू बुख्याँचाको (राजनीतिकर्मी) चाकरी र प्रोत्साहनमा अग्रसर हुन्छन् अनि ३ सय ६५ दिन नै किन गाईजात्रा नहोस् ?

एस शर्मा

सबै गाईजात्रे कलाकार (नेता) भएर ।

डिल्लीराज पाण्डे

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik