• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
नेपालको कानुन माकुराको जालोजस्तो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपालको कानुन माकुराको जालोजस्तो
भाद्र २०, २०७३

 

कलाकार सुनिल थापासम्बन्धी सामग्री रमाइलो लाग्यो (फ्रन्टपेज : किक कसले दिने ?) । नेपाली चलचित्रमा मात्र होइन, हिन्दी चलचित्रमा पनि आफ्नो छाप छाड्न सफल छन्, सुनिल । उनको अभिनय यात्रा जारी रहोस् ।

आनन्द थापा

अभिनेता सरोज खनाल अमेरिकाबाट फर्किएर नेपाल आउनु अनि चलचित्रमा सक्रिय हुनु सकारात्मक कुरा हो (गसिप : सरोजको खलनायकी रूप) । परदेशमा रहने अन्य कलाकारहरू पनि स्वदेश फर्कनुपर्छ । 

सुमन पन्थ

सबै सेटको मूल्य उल्लेख गरिदिएको भए उपयुक्त हुने थियो (साइन्स एन्ड टेक्नो : जेडटीईका तीन सेट) । आमनेपालीको कमाइले खरिद गर्न सक्ने हुनुपर्‍यो । 

गोविन्द बुढाथोकी 

नेयमार मात्र किन (खेलकुद : फुटबलको अमूल्य स्वर्ण) ? अरूले गोल नगरेको भए नेयमारको गोलको भरमा मात्र ब्राजिलले खेल जित्थ्यो त ? मेरो विचारमा विजेता टिमका सबै खेलाडी नायक हुन् ।

विनोद घर्ती

नेपालको कानुन माकुराको जालोजस्तो छ (यौन : अधिकार कि अपराध ?) । माकुराको जालोमा फस्ने भनेका सानातिना भुसुना मात्र हुन् । ठूला–ठूला कीराहरू जालो तोडेर भाग्छन् । हो, नेपालमा कानुनले समात्ने भनेका पहुँच नहुनेहरू एवं गरिब–दु:खी निम्नवर्गीयहरू मात्रलाई हो । ठूलाबडाहरू कानुनलाई आफ्नो मुठ्ठीमा लिएर खुल्लमखुल्ला अपराध गरी छाती फुलाएर हिँड्छन् ।

सावित्री थापा

आजको युगमा कसैले यौनलाई घृणाका रूपमा हेर्छ भने त्यो मान्छे नै होइन, जबर्जस्ती गरेको भए पो सजाय दिनु ? 

धु्रवराज बराल 

लभ, लभ, लभ त आमिर खानको एउटा पुरानो चलचित्रको शीर्षक हो (निर्मात्रीको छोरासँग निश्चलकी श्रीमती) । मौलिक शीर्षक राखेको भए राम्रो हुने थियो । 

विप्लव ताम्राकार

साहित्यकारहरूको सोच पढ्न पाउँदा खुसी लाग्यो (साहित्य : साहित्यकारहरूको सोच्ने तरिका कस्तो छ ?) 

अंशु केसी

होचा दम्पतीहरूको समाचार रमाइलो रह्यो (पहिलो विश्व : ध्यान खिच्दै होचा दम्पती) । अरूका लागि पनि यो जोडी नमुना बनेको छ ।

प्रकाश

दुवै जनाको मन मिले ठीकै हो (यौन : अधिकार कि अपराध ?) तर कसैले जबरजस्ती गर्छ भने त्यसलाई त अपराध नै मान्नुपर्छ ।

जीबी खड्का

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik