• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
अहिले तपाईंले हेर्ने उत्कृष्ट टेलिभिजन कार्यक्रम कुन हो र किन ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अहिले तपाईंले हेर्ने उत्कृष्ट टेलिभिजन कार्यक्रम कुन हो र किन ?
आश्विन १६, २०७५

कुन टेलिभिजनको भन्दा अझ सही उत्तर आउँथ्यो कि ? कान्तिपुरको कुरा गर्दा पहिले प्रसारण हुने इट्स माई शो अनि अहिले गुड मर्निङ नेपाल । यसले बिहानीको सुरुवात सुन्दर र जानकारीमूलक बनाउँछ । 

रवि मित्र

द भ्वाइस अफ नेपाल । 

दिनेश बस्याल, कविता चिन्तन यात्रा, डिसरोज, आशुतोष, सन्दिप ओली आदि 

सीधा कुरा जनतासँग । किनभने देशका कुना–काप्चामा भएका जनताको दबाइएको आवाज बुलन्द रूपमा अगाडि आउँछ । न्याय नपाए गोर्खा जानु भनेझैं हामी न्याय नपाए सिधा कुरा जनतासँग प्रोगाममा जान्छौ ।

सुरज

म संगीतप्रेमी हुँ त्यसैले ‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ ।

किरण धमला

नेपाल टेलिभिजनको आठ बजेको समाचार । समाचार किन हेरिन्छ भनेर सम्पादकज्यूलाई थाहा नभए बताइदिम्ला ।

पागलबस्ती

तमसोमा ज्योतिर्गमय । किनभने त्यसका प्रस्तोता पुरा तयारीका साथ प्रस्तुत हुन्छन् । कुन बिषयमा अन्तरवार्ता हुँदैछ, सम्बन्धित विषयको ज्ञान उनमा देखिन्छ ।

चैतेन्द्र पौडेल

नेपाल आइडल सिजन टु । देशका विभिन्न स्थानबाट गीत संगीतको क्षेत्रमा लुकेर बसेका प्रतिभाहरूका बीच प्रतिस्पर्धा गराई नवप्रतिभाहरूको प्रतिभा प्रस्फुटित गराउने उपयुक्त माध्यम भएका कारण ।

नवराज आचार्य

मेरी बास्सै र भद्रगोल ।

जेबी राना

भद्रगोल, किनभने आन्द्रा चँुडिने गरी पेट मिचीमिची हाँस्न पाइन्छ ।

ठुले

सीधा कुरा जनतासँग । किनभने यो कार्यक्रम सीधा र यथार्थ छ । यसले समाज अनि देशका धमिराहरूको जरो खन्छ, श्रमिकहरूको आवाज बोल्छ, देशप्रति मोह जगाउँछ । 

लालु

नेपाल टेलिभिजनलगायत अन्य टेलिभिजनबाट प्रसारण भैरहेको जनतासँग प्रधानमन्त्री । यो कार्यक्रममा प्रधानमन्त्रीसँग सीधै प्रश्न गर्न पाइन्छ । 

विमल

कान्तिपुर टेलिभिजनको मनी टक्स । 

राजीव सिंह

न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग । किनभने यो कार्यक्रममा विसङ्गति, अनियमितता, भ्रष्टाचार, काममा ढिलासुस्तीका साथै ठग तथा दलालहरूको पर्दाफास गरिन्छ । त्यसमाथि पनि लाइभ 

कार्यक्रममै समस्या समाधान गर्ने प्रयास गरिन्छ ।

दिल पुन मगर

रवि लामिछानेको सीधा कुरा जनतासँग । यो कार्यक्रममा सम्बन्धित निकायसँग लिइएको स्पष्टीकरण राम्रो लाग्छ ।

युवराज तामाङ

म मरे पनि नभुल्ने कार्यक्रम हो— सीधाकुरा जनतासँग । टेलिभिजनबाट प्रसारण हुने अरू रियालिटी शोको तुलनामा यो कार्यक्रम नछुटाई हेरिन्छ ।

लोकेन्द्र दास

द भ्वाइस अफ नेपाल र नेपाल आइडल । गुम्सिएर रहेका प्रतिभाले यी कार्यक्रममा स्थान मात्र पाएका छैनन्, यी दुवै स्तरीय कार्यक्रम स्तरीयसमेत छन् । 

सन्देश समर्पण

सीधा कुरा जनतासँग ।

रूपा एन्जेल, डल्ली कान्छी, निरज तिवारी

नेपाल आइडल र द भ्वाइस अफ नेपाल । किनभने यी दुवै कार्यक्रम नेपालका सान हुन् ।

विश्व गौतम

सीधा कुरा जनतासँग । बाँकी कुरा सबैलाई थाहै छ ।

देवेन्द्र केसी

तमसोमा ज्योतिर्गमय र द भ्वाइस अफ नेपाल ।

राजीव राई 

सीधा कुरा जनतासँग । किन भनिरहनु पर्दैन, सबैलाई जानकारी छ ।

रोशन आचार्य

समाचार तथा समाचारमूलक समसामयिक कार्यक्रम । किनभने जनतालाई सुसूचित बनाउने भएर ।

हरिहर जोशी

भद्रगोल सार्‍है रमाइलो छ । नछुटाई युट्युबमा हेरिन्छ ।

हिमाल खतिवडा

भद्रगोल, द भ्वाइस अफ नेपाल र सीधा कुरा जनतासँग । 

सबिन सापकोटा

रबि लामिछानेले सञ्चालन गर्ने सीधा कुरा जनतासँग ।

प्रदीप शिवाकोटी 

म त इन्डियन आइडल हेर्छु । 

विजय लामा

सीधा कुरा जनतासँग नछुटाई हेर्ने गरेको छु ।

प्रियसी

द भ्वाइस अफ नेपाल । किनभने यसमा सबैको प्रस्तुति राम्रो छ, अन्तर्राष्ट्रिय स्तरको स्टेज भएकाले । 

अधिकारी बन्धु

कल कान्तिपुर ।

सुबिना लिम्बू

भ्वाइस अफ नेपाल र कान्तिपुर एचडी टेलिभिजन ।

जंग थापा

भद्रगोल ।

विकास आचार्य

म संगीतप्रेमी भएकाले भ्वाइस अफ नेपाल मन पर्छ ।

जय मगर

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik