• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
तिहारमा किन जनावरप्रति प्रेमभाव देखाइएको हो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तिहारमा किन जनावरप्रति प्रेमभाव देखाइएको हो ?
कार्तिक १८, २०७५

 

दसैंमा खसी काटेर खाइहालियो, अब तिहारमा कुकुर काटेर खान मिल्दैन, नत्र त त्यो माया भन्ने शब्द नै हराउँथ्यो । 

बुद्ध पुनछा

वर्षभरि कति जीवजन्तुमाथि अत्याचार गरिन्छ, त्यसको पाप नलागोस् भनेर वर्षमा एकपटक क्षमा याचना गर्न पनि त्यस्तो प्रेम भाव प्रकट गरिन्छ । मानिस साँच्चै मान्नैपर्ने स्वार्थी प्राणी हो । 

रोशन राना

चौरासी लाख जुनी घुमेर मान्छे भा’छ रे † त्यसकारण आफू पनि कुनै जन्ममा त्यही जनावर भइन्छ भनेर आदरभाव र सद्भाव दिइएको होला । 

पोखरेल शिव

अरू बेला त मानिसले टाउकोदेखि खुट्टासम्म, कानदेखि फोक्सोसम्मका थरीथरीका परिकार बनाएर खाइहाल्छन्, अनि तिहारमा चाहिँ यसो देखावटी रूपमा खान नहुने जनावरको चैं पूजा गरेजस्तो गर्छन् । 

मनिष श्रेष्ठ

गाई, कुकुर, काग मात्र होइन, काठमाडौंका महर्जन, डंगोल आदि कृषि पेसा भएका नेवारले साउनतिर खेतमा भएका भ्यागुतालाई खाना ख्वाउँछन् । ‘ब्यां जा नक्किगु’ भनिने पर्व नै हुन्छ ।

हरिहर जोशी

दसैंमा हत्या–हिंसा गरेर तिहारमा रोएजस्तो गर्छन् ।

इब्सन सुब्बा

हाम्रो धर्म परम्परा अनि संस्कारसँग जोडिएको हुनाले ।

राजु प्राग

दसैंमा मार हानेको जनावरको पाप नलागोस भनेर ।

बाबुश्री

दाजुभाइ भनेका कुकुर र गोरुको प्रतीक हुन्, त्यही भएर । 

कुमार विष्ट

यो प्रेमभाव होइन, भेदभाव हो ।

उमेशचन्द्र राई

हर कुत्तेकी दिन आता है भन्ने हिन्दी भनाइलाई प्रस्ट पार्न होला नि †

रोहित सित्यान

मानिसलाई विभिन्न परिस्थितिमा जनावरले सहयोग गरेकाले ।

सूचना शर्मा 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik