• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
एयरपोर्टमा सामान ल्याउन  गरिएको कडाइ कस्तो लाग्यो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

एयरपोर्टमा सामान ल्याउन  गरिएको कडाइ कस्तो लाग्यो ?
फाल्गुन २०, २०७५

नेपालमा नियम–कानुनलाई सजायका रूपमा लिइन्छ, यस्तो नियम–कानुन त सबै देशमा हुन्छ, मात्र कुन सामान कति परिमाणमा ल्याउन पाइने भन्ने हो ।

विकास श्रेष्ठ

सकारात्मक रूपमा लिऊँ भने त्यो बढी भा’को सामान पुलिस र कर्मचारीले आपसमा बाँडछन्, होइन भने कता जान्छ त्यो भन्दिनुप¥यो । विदेशको एयरपोर्टमा सामान बढी नहुने, नेपाल आएपछि एकाएक बढी र गैरकानुनी हुने ? एयरपोर्टबाट सामान चोरी भएको समाचार बेला–बेलामा आइरहेको हुन्छ, बरु त्यसमा कडाइ गर्नुप¥यो । खोइ त आजसम्म सामान चोरी गर्ने एयरपोर्टका कर्मचारीलाई कारबाही भयो भन्ने सुनिएको छैन क्यारे !

माधव बन्जाडे

आफ्नो मेहनतको कमाइले घरपरिवारका लागि सामान त ल्याउन पाउनुप¥यो नि । लुटे–चोरेको भए छुट्टै कुरा, यदि तोकिएको मापदण्ड भन्दा बढी ल्याइएको छ भने पनि कर तिरेर भित्राउन दिनुपर्छ, जफत गर्नु भनेको त लुट अनि दादागिरी होइन र ? 

लाल थापा

नियम हुनु र त्यो नियम लागू हुनु राम्रो हो तर सानालाई ऐन ठूलालाई चैन हुनु भएन ।

सुदीप अर्याल

ठूला माछा छोडेर भुरा माछा समात्ने काम बन्द गरियोस्, जनताको गुनासो यही हो ।

प्रेम पोर्तेल

यो नियम श्रम गर्न विदेश गएका नेपालीलाई होइन, भिजिट र व्यापारका लागि विदेश जानेहरूमा लागू गर्नुपर्छ । छाक टार्न विदेश गएकाले त्यस्तो अवैधानिक सामान के नै पो ल्याउँछन् र ? तर यहाँ ठिक उल्टो हुन्छ– क्विन्टलका क्विन्टल सुन त्यहीँबाट तस्करी हुन्छ तर श्रमिकले आफन्तका लागि भनेर ल्याएको उपहार जफत गरिन्छ ।

गणेश

मैले त खासै नकारात्मक रूपमा लिएको छैन यसलाई । एक–एक थान ल्याउन दिएकै छ त । किन तोकिएको भन्दा बढी सामान ल्याउन मरिहत्ते गर्नु ? सबैथोक नेपालमै पाइन्छ । फेरि मानिसको रोइकराइ भनेको अरुमा छैन, रक्सीमै छ । विदेशमा कमाएको पैसा नेपालमै खर्च गर्नु उपयुक्त होइन र ? 

अमन लिम्बू

बढी सामान नलगे कसैलाई भावनात्मक अनि आर्थिक क्षति पुग्दैन भने निषेध नगरिएका सामान बढी ल्याउन चाहे सामानको भन्सार तिरेर बिना झन्झट ल्याउन सकिन्छ । 

पवन घिमिरे

आफ्ना जनतालाई पूर्ण रूपमा सूचना दिनुपर्छ । कुन सामानमा कति कर तिर्नुपर्छ भन्नुपर्छ । त्यसपछि कडाइ गर्नु ठीक हो तर मनपरी कडाइ र कर्मचारी मोटाउने शैली ठीक छैन ।

बीडी

एयरपोर्टमा कडाइ गरेको त राम्रो हो, तर ३३ किलो सुन भित्रिन सक्ने एयरपोर्ट, नेपालको एयरपोर्टबाट हात्ती भित्राउन सक्छु भन्ने चाल्र्स शोभराजको भनाइलगायत थुप्रै कान्डले बदनाम भएको छ । पहिले जनतालाई विश्वास दिलाउन सक्नुप¥यो नि † यो सोझासाझालाई मात्र नभएर नेतादेखि तस्कर सम्मका लागि हो भनेर, अन्यथा यी सब कदम बकबासमा मात्र सीमित हुन्छन् ।

नवराज भुमरी

आज यो देशको काम गर्न सक्ने उमेर समूहका लगभग ४० प्रतिशत मानिस भारत लगायत तेस्रो देशमा छन्, तिनैले ल्याएको रेमिटेन्सबाट देश चलेको छ, मेरो विचारमा तिनिहरूले आफ्नो घरका लागि ल्याउने २÷३ वटा मोबाइल, २÷४ जोर कपडा, ३÷४ वटा ज्याकेट, जुत्ता आदिमा आँखा गाड्नु हुँदैन । सुन र कानुनी रूपमा निषेध नगरिएका सामानमा सरकार लचिलो हुनैपर्छ । 

रामचन्द्र रानाभाट 

व्यक्तिगत हितका लागी हो भने ल्याउन दिनुपर्छ, समग्र देशका लागि सोच्ने हो भने ल्याउन दिनु हुँदैन । कडाइ गरिएका रक्सीजन्य पदार्थ एवं इलेक्ट्रिक सामानमा हो जुन नेपालमै किन्न सकिन्छ, केही महगो पर्ने मात्र हो । विदेशमा दुःख गरेको पैसा विदेश मै सकियो भने देश कहिले सबल हुने ? 

भिमेस केसी

एयरपोर्टका कर्मचारीले तलबमा मात्र काम गर्न थालून् । यात्रुको समान नहराओस अनि सुन तस्करहरूलाई सजाय होस् । त्यस्तो स्थितिमा विदेशमा काम गरेर फर्कनेहरूले पनि आफूले ल्याएको समानको भन्सार तिर्दा दुःख मान्ने छैनन् ।

जीवन्द्र गैरे

यो त विदेश गएर काम गरेकाहरूको खुन–पसिनाको कमाइ लुटेर कर्मचारीहरूलाई पोस्ने बाटो मात्र हो । यस्तो नियमले न देशलाई राम्रो हुन्छ न त जनतालाई नै ।

यज्ञ भण्डारी

टनका टन सुन आउँदा नदेख्ने सरकारले बिदेसिएका युवा–युवतीले व्यक्तिगत प्रायोजनका लागि ल्याउने सामान्य समान जफत गर्ने रे । वा ! हामी नेपालीले क्या गजबको सरकार पायौं ।

सोमु

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik