• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
खानेकुरामा प्रयोग हुने विषादीको प्रकोपबाट जोगिन के गर्नुपर्ला ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खानेकुरामा प्रयोग हुने विषादीको प्रकोपबाट जोगिन के गर्नुपर्ला ?
श्रावण ७, २०७६

सकेसम्म आफ्नै करेसाबारीमा ताजा तरकारी उत्पादन गरौं । यदि ठाउँ छैन भने घरको कौसी वा छतमा गमला राखेर तरकारी फलाऔं । यति गरे विषादीको प्रकोपबाट पक्कै जोगिन सकिन्छ । 

दीपक तामाङ

विषादीको प्रकोपबाट बच्न एकदमै सजिलो छ । भारतबाट आयातित हुने तरकारी खानु भएन । आफ्नै बारीमा अर्गानिक तरकारी फलाउनुपर्‍यो । 

संस्कृति लामिछाने 

भारतको रासन बन्द गर्नुपर्‍यो । आफ्नै बारीमा खानेकुरा उत्पादन गरेर आफैंमा निर्भर हुन सक्नुपर्‍यो । 

नेत्रा राई 

घरेलु उत्पादनमा जोड दिनुपर्छ, त्यसपछि सकेसम्म बजारिया फलफूल तथा तरकारीको उपभोग कम गर्नुपर्छ । हामी आत्मनिर्भर हुनु नै सबैभन्दा राम्रो उपाय हो । 

राज अधिकारी 

अबदेखि हामी सबैले भारतीय तरकारी नखाने निर्णय गरौं, त्यसपछि समस्याको समाधान आफैं हुन्छ । 

प्रलाद सिलवाल

स्वदेशी उत्पादनमा जोड दिऊँ । कृषिमा आधुनिकता ल्याउने अनि बाहिरबाट आयात हुने तरकारी राम्रोसँग चेक गरेर मात्र भित्रिन दिने काम गरौं । 

फिरोज श्रेष्ठ

खानेकुरामा परिसकेको विषादीबाट कसरी जोगिनेभन्दा पनि कसरी मिसावट भयो, त्यसमै ध्यान पुर्‍याउनुपर्‍यो । हामी सबै आ–आफ्नो स्वास्थ्य प्रतिसजग हुनुपर्छ । सरकारका सम्बन्धित निकायले पनि प्रभावकारी ढंगले कदम चाल्नुपर्छ । 

नरिश्वर गौतम

केही गर्नै पर्दैन । फेसबुकमा स्टाटस लेखेर बस्ने र माइतीघर मण्डलामा उफ्रने समयमा आफ्नो गाउँको बाँझो खेतबारी खनेर तरकारी फलाउने, त्यसपछि विषादीको टन्टै साफ । 

गणेश बानियाँ

सरकारले हरेक प्रदेशका किसानले उत्पादन गरेको तरकारी किन्ने बन्दोबस्त मिलाउनुपर्छ । कोल्ड स्टोरको राम्रो चाँजोपाँजो मिलाउनुपर्छ । यति गरेपछि कुनै पनि देशको तरकारीमा आश्रित हुनुपर्ने बाध्यताको अन्त्य आफैं हुनेछ । 

विश्वप्रकाश

खानेले खाएपछि बेच्नेले त जे पनि बेचिहाल्छन् नि । आफैं पनि आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्‍यो अनि जिम्मेवार निकायले पनि आफ्नो काम राम्रोसँग गर्नुपर्‍यो । 

विप्लव मगर

हामी सबैले आ–आफ्नो घरको करेसा बारीमा तरकारी उब्जाउनुपर्छ अनि घरमा तयार पारिएको सिन्की तथा गुन्द्रुकको झोल खानुपर्छ । यति गरे तरकारीमा हुने विषादीबाट जोगिन सकिन्छ । 

तुलुसा बन्जरा 

खाद्य सुरक्षालाई सुनिश्चित गर्न खाद्य व्यापारलाई व्यवहारिक बनाउने । दोस्रो गुणस्तरमा ध्यान दिएर खानेकुरा जाँच गर्ने । यति गरे धेरै हदसम्म विषादीबाट जोगिन सकिन्छ । 

सपु अधिकारी

विषादी मुक्त तरकारीका लागि खाडी गएका सबै युवालाई स्वदेश फिर्ता बोलाउनु पर्‍यो । त्यसपछि आधुनिक औजार दिएर कृषिमा लगाउनु पर्‍यो । खाद्यान्नको उचित व्यवस्था, प्रबन्ध, संरक्षण, वितरण एवं भण्डारणमा सरकारले पनि चासो देखाउनुपर्‍यो । 

ब्रहिम विष्ट

सम्भव भएसम्म आफैं उत्पादन गर्ने, सस्तोको बहानामा जहाँ पायो त्यहीँ खरिद नगर्ने । अर्गानिक तरकारी उत्पादन गर्नेहरूलाई हौसला दिएर सहयोग पुर्‍याउने । 

कृष्ण रिजाल

नेपाल सरकारले कृषि उत्पादनमा लगानी गर्ने, बजार व्यवस्थापन गर्ने एवं आफैं अर्गानिक तरकारी उत्पादन गरेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिने काम गर्‍यो भने तरकारीमा हुने विषादीबाट मुक्त हुन सकिन्छ ।

अन्जना सुनार

सरकारले बजारलाई आफ्नो अधिनमा ल्याएर विषादीयुक्त खानेकुरालाई बजारबाट विस्थापित गर्नुपर्छ । 

नवराज आचार्य 

विषादीबाट त जतिसक्दो जोगिने हो तर त्यसो गर्न निकै गार्‍हो छ । आफ्नो शरीरमा भएको विषादी बाहिर निकाल्न न्युट्रिसन सप्लिमेन्टको आवश्यकता हुन्छ, त्यसैले यसको प्रयोग गर्नुपर्छ । 

नरेश राई 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik