• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
तपाईंको सफलतामा तपाईंको साथीको भूमिका के–कति छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तपाईंको सफलतामा तपाईंको साथीको भूमिका के–कति छ ?
श्रावण १३, २०७६

हरेक व्यक्तिको सफलताका पछाडि कुनै न कुनै व्यक्तिको साथ र सहयोग हुन्छ नै । जीवनका आरोह–अबरोहहरूमा मेरा साथीहरूले मार्गनिर्देशकको भूमिका निभाएका छन् । मेरो सफलतामा उनीहरूले पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनीहरू पर्दा पछाडिका वास्तविक हिरो हुन् । सम्रगमा मेरो सफलतामा उनीहरूकै भूमिका छ । 

रोशन शर्मा

राजनीतिमा साथीहरूले गरेको नैतिक समर्थन मेरो सफलताको महत्वपूर्ण कारक बन्यो । संगठनमा साथीहरूको प्रस्ताव र जोडबलका कारणले गर्दा नै म विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुँदै प्रदेश संयोजकसम्मको नेतृत्व प्राप्त गर्न सफल भएको छु ।

रविकिरण हमाल

जिन्दगीका मोडहरूमा विभिन्न समयमा केही स्वार्थी त केही असल गरेर विभिन्न खालका साथी फेला परे । स्वार्थी सावित भएका साथीहरूले केही नयाँ पाठ सिकाए भने असल साथीहरूले विद्यालयदेखि विश्वविद्यालय हुँदै आजसम्म पनि सहयोग, हौसला र साथ दिइरहेका छन् । 

नरिश्वर गौतम

हरेक मानिसको सफलतामा साथीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ जुन मेरो हकमा पनि लागू हुन्छ । कुन समयमा कस्तो निर्णय लिने भन्ने कुरा साथीहरूसँगको परामर्शबाट नै गर्न सकिन्छ । विभिन्न महत्वपूर्ण निर्णयका लागि मेरा साथीहरूको परिपक्व र प्रभावकारी सल्लाहले गर्दा नै आज म यहाँसम्म आइपुगेको हुँ । 

प्रसन रसाइली

साथीहरूले ममाथि लगाएको गुण अपरम्पार छ जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । जीवनमा साथीको स्थान धेरै माथि हुन्छ । 

विद्या राई 

साथीहरूले मलाई हरेक घटनामा साथ दिएका छन् । हरेक विषयवस्तुका बारेमा जानकारी दिएका छन । असफलताविरुद्ध लड्नदेखि लिएर बिरामी भएका बेला हस्पिटलमा कुरेर साथ दिएका छन् । जीवनका यस्ता क्षणहरूमा साथीहरूले साथ नदिएको भए आज यो सफलताको स्वाद चाख्न पाइँदैनथ्यो । 

बोधनाथ पौडेल 

फूलबारीमा हजारौं भमरा डुल्छन सबै भमरा मिठो रस चुस्न आएका हुन्छन तर माहुरी जस्तो अरू कोही हुँदैनन् । जीवन पनि एउटा फूलबारी हो, फूल फुलाउने र हाँगा झुलाउने अनि वृक्षको सौन्दर्य झल्काउनेमा पनि असल साथीको हात सधैं माथि नै हुन्छ । उतारचढाव र हाँसोको चौतारी भनेको असल साथीको हात र काख हो । मेरा हरेक हाँसो र आँसुमा साथीभाइ नै उत्तम औषधि सावित हुँदै आएका छन् ।

अनिल चौलागाईं

सफलतामा साथीहरूको खासै भूमिका हुन्छ जस्तो लाग्दैन मलाई । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी हो । त्यसैले कसैको प्रगतिमा यदि कसैको भूमिका हुन्छ भने त्यो आफ्नै लगनशीलता र मेहनतको हुन्छ । 

रश्मी तिवारी 

साथी शब्द नै काफी छ जिन्दगीमा उसको भूमिका मूल्यांकन गर्न । एउटा असल साथीको संगत भयो भने जीवन त्यसै सार्थक हुन्छ । 

रोहन राना

सफलता धेरै क्षेत्रका हुन्छन् । अध्ययनको कुरा गर्ने हो भने चाहिँ त्यसमा कुनै पनि साथीको कुनै भूमिका छैन । पढाइमा जे जति गरियो आफैंले गरियो । बरु गर्लफ्रेन्ड मिलाइदिने काममा भने साथीहरूको भूमिका छ है । 

दीपक तामाङ

मेरो सफलतामा मेरो साथीको महत्वपूर्ण भूमिका छ । बीबीएस फस्ट इयरको एकाउन्टको परीक्षामा उसले हिसाब सिकाएर बल्लबल्ल पास गराएको थियो । अहिले सम्झिदा त्यो ठूलो सफलता र सहयोग थियो भन्ने लाग्छ । 

राजन श्रेष्ठ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik