• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
तपाईंलाई सबैभन्दा झोक चल्ने कुरा के हो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तपाईंलाई सबैभन्दा झोक चल्ने कुरा के हो ?
भाद्र ७, २०७६

बोर्डिङ पढाउने शिक्षकको जिन्दगी कहिल्यै उँभो लाग्दैन भनेर खिसिट्युरे गर्नेहरूले आफ्ना सन्तानलाई बोडिर्ङमा पढाउन ल्याएको देखेर झोक मात्र होइन दिमाग नै सन्किएर आउँछ । 

दीपक तामाङ

आफूले नमस्कार गरेपछि देखेर पनि नदेखेझैं गर्ने मानिसहरूसँग सार्‍है झोक चल्छ । 

रमेश क्षेत्री

नेपालको परिवेशमा सधैं राम्रो मान्छेलाई फसाउन खोजिन्छ । यस्ता कुरा देख्दा मलाई साह्रै झोंक उठ्छ । 

छवि मगर

आफैंले फोन गरेर कहाँ पर्‍यो भनी सोध्दा क्या झोक चलेर आउँछ भन्या ? 

रमेशराज अधिकारी

वास्तविक पीडितले न्याय नपाउँदा अनि सत्यले हार्दा झोक चल्छ भने दुःख पनि लाग्छ । 

एमबी महेश 

मलाई झोक चल्नुपर्ने कुरा धेरै भएर पनि किन झोक नचलेको होला भनेर झोक चल्छ । 

इन्दिरा

नेपालका तीन थरी सरकारले वर्षैपिच्छे कर बढाएको देखेर झोक चल्छ । 

पल जोशी

देश बनाउँछु भन्ने नेता अनि राष्ट्र सेवक भन्नेहरूले विदेशीहरूको इसारामा काम गरेको देख्दा झोक चल्छ ।

योजन तामाङ

वास्तविकता नबुझी हल्लाको पछि लागेर जिद्दी गर्ने मानिसहरूसँग झनक्क रिस उठेर आउँछ । 

नरिश्वर गौतम

देशमा एउटा न एउटा काण्ड रचेर सीधासाधा जनतालाई भुलाउने ठूलाबडाहरूले देश विकासलाई गति दिनुको सट्टा उल्टो गतिमा दौडाएको देख्दा झोक चल्छ ।

रुपेश मोक्तान

जहिले पनि नेताहरूले हामी जनताका लागि काम गरिरा’छौं भन्ने तर केही नगरी देशमा झन्झन् गरिबी बढेको देख्दा झोक चल्छ । 

जीवन अधिकारी

नेपालमा अहिले मौलाएको पीत पत्रकारिता देखेर झोक चल्छ । 

देविका रोदुङ

नेताहरूको भाषण सुन्दा झोक चल्छ, त्यसमा प्रधानमन्त्रीदेखि वडाका कार्यकर्ता सबै पर्छन्, यिनले गफ दिने भन्दा अर्को काम गर्दैनन् । 

रामचन्द्र गुईदेल

फेसबुकमा मानिसहरू वकिल र न्यायाधीश बनेको देख्दा झोक चल्छ ।

सुरेश अर्याल

अगाडि भगवान हो तपाईं मेरा लागि भन्ने, तर पछाडि अरूसँग कुरा काट्नेहरूसँग ।

मुकेश वस्ती

नेताहरूको पारा देख्दा साह्रै झोक चल्छ । जहिले पनि हावा कुरा गर्ने तर काम केही नगर्ने ।

मनिष श्रेष्ठ

मलाई त केपी काकाको गफ सुनेर सबैभन्दा बढी झोक चल्छ ।

गौतम गणेश

जब भ्रष्टाचारी, कालो बजारिया, बिचौलिया अनि दलालहरू शिर ठाडो पारेर हिँड्छन्, त्यसपछि यमराजले किन यस्तालाई अकालमै लगेनन् भनेर झनक्क पारो तात्छ ।

जेबी गाउँले

मलाई जब भोक लाग्छ, तब झोक चलिहाल्छ ।

सुजन हिमरुङ

नेपालका हावादारी न्युज पोर्टलहरूको समाचार र त्यसमा कमेन्ट गर्नेहरूसँग झोक चल्छ ।

राजकुमार श्रेष्ठ

पब्जी खेल्ने क्रममा इन्टरनेट नचल्दा नेटको तारै चुँडालेर फालूँजस्तो लाग्छ । 

प्रकाश नेम्वाङ

नेताहरूको ताल देख्दा नै झोक चल्छ । 

ईश्वरी खड्का

मलाई सुतेका बेला कसैले फोन गर्‍यो भने झोक चलिहाल्छ । 

जेनिस विष्ट

नेपालका नेताको बुद्धि तथा युट्युबरेहरूको ताल देख्दा साह्रै झोक चलेर आउँछ । 

घनश्याम पौडेल

साथीहरू ५ मिनेटमा आउँछु भनेर ५० मिनेटसम्म पनि नआउँदा झोक चलेर आउँछ ।

सन्तोष लिम्बू

अनलाइन न्युज पोर्टलहरूले एउटै कुरालाई दोहोर्‍याई–तेहेर्‍याई प्रकाशन गरेको देख्दा झोक चल्ने मात्र होइन, तिनीहरूसँग झगडा नै गर्न मन लाग्छ ।

तुलसा बन्जारा

कहिलेकाहीँ आफूले गरेको कामले गर्दा आफैंसँग झोक चल्छ, के गर्नु खै ?

रोशन राना

बाहिर अरूलाई सुनाउनचाहिँ इमानदारीपूर्वक काम गरेको छु भन्ने अनि भित्र–भित्रचाहिँ आफूअनुकूलको व्यक्ति नियुत्ति गर्दा झोक चल्छ । 

सन्तोष सुनार

आफूले किनेर पढ्न ठिक्क पारेको पुस्तक अरूले नै उडाइदियो भने झोक चल्छ । 

भुवनराज उप्रेती

जहिले पनि आफूले मात्र फोन गर्नुपर्ने तर साथीभाइले कहिल्यै सम्झेर फोन नगर्दा झोक चल्ने मात्र होइन, मन नै मरेर आउँछ भन्या ! 

विपिन पण्डित

मलाई अर्काकी बूढी जिस्क्याउनेहरूसँग झोक चलिहाल्छ । 

सतेन्द्र हमाल

सडकको छेउमा व्यवसाय गरेर जीवन चलाउने सर्वसाधारण मानिसको असह्य पीडा देखेर पनि नदेखेझैं गरी साइरन बजाउँदै हिँड्ने नेताजीहरू देख्दा झोक चलेर आउँछ । 

अनिल चौलागाईं 

मेरो व्यक्तित्व, स्वभाव अनि विचारमा कहीँकतैबाट आघात वा चुनौती आयो भने अथवा कामअनुसारको व्यवहार भएन भने झोक चल्छ  । 

डण्ड भण्डारी

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik