• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
कुन अभिनेता–अभिनेत्रीसँग  भाइटीका लगाउन मन छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कुन अभिनेता–अभिनेत्रीसँग  भाइटीका लगाउन मन छ ?
कार्तिक १०, २०७६

मलाई केकी अधिकारीसँग भाइटीका लगाउन मन छ । किनभने मलाई केकी शालीन तथा स्पष्ट वक्ता लाग्छिन् । त्यसका साथसाथै उनी व्यवहारिक र परिपक्व पनि छिन् । 

सोमपाल सोमु

केकी अधिकारीसँग भाइटीका लगाउन मन छ । उनी मलाई निकै मायालु र प्यारी लाग्छिन् । 

नारायण अर्याल

सबैले तिर्सना बुढाथोकी, सोनिका रोकाय तथा ज्योति मगरसँग भाइटीका लगाउँदा ठीक होला । 

हरि थापा

हुन त प्रदीप खड्का मेरा क्रस हुन् । के गर्नु ? थरले गर्दा भाइ भन्नुपर्‍यो । त्यसैले अब उनैलाई भाइटीका लगाइदिन मन छ । 

पुष्पाश्री खड्का 

सोनिका रोकायसँग भाइटीका लगाउन मन छ । किनभने मलाई उनी बडो खतरनाक लाग्छिन् । 

लाजे हाङ

मलाई बसुन्धरा भुसालसँग भाइटीका लगाउन मन छ । बसुन्धरा दिदीको उमेर र मेरी दिदीको उमेर लगभग उस्तै होला । बसुन्धरा दिदी मलाई मन पर्नुका साथै प्यारी पनि लाग्छिन् । 

पदमेश्वर बराल

सम्भव भएसम्म केकी अधिकारी र बसुन्धरा भुसालसँग भाइटीका लगाउन मन छ । मलाई यी दुवै जना अत्यन्तै सरल र सोझा लाग्छन् ।

गोविन्द तिमिल्सिना

यसपालिको तिहारमा मेलिना राईको हातबाट भाइटीका लगाउन मन छ । मलाई मेलिना सरल, सुन्दर एवं सुशील लाग्छिन् । त्यसका साथसाथै मलाई उनले गाएका गीत पनि निकै मन पर्छन् । 

हिमाल थापा

मलाई रेखा थापा दिदीसँग भाइटीका लगाउन मन छ । उहाँ निकै साहसी तथा चलाख हुनुहुन्छ । मलाई उहाँका चलचित्र पनि राम्रा लाग्छन् । 

विक्रम सुवेदी

मलाई रेखा थापासँग भाइटीका लगाउने रहर छ । किनभने उहाँ हिम्मतवाली हुनुहुन्छ । यस्तो स्वभाव भएका दिदीहरूले अप्ठेरो परेका बेला आÏना भाइहरूलाई संरक्षण प्रदान गर्न सक्छन् । 

रोहित थापा

राजेश दाइसँगै बसेर मलाई मेरा दिदी–बहिनीको हातबाट टीका लगाउन मन छ । यो मेरो सानैदेखिको रहर पनि हो । व्यक्तित्वको हिसाबले मलाई उहाँ असाध्यै मन पर्नुहुन्छ । 

रामचन्द्र गुईदेल

मलाई जुन हिरोइनका दाइभाइ छैनन्, उनैसँग टीका लगाउन मन छ ।

जीवन अवस्थी

मलाई मेरै दिदी–बहिनी हिरोइन लाग्छन् । त्यसैले यसपालिको तिहारमा अरु कसैसँग भन्दा आÏनै दिदी–बहिनीसँग टीका लगाइन्छ । 

नारायण कंडेल

सोनिका रोकायासँग टीका लगाउन मन छ, किनभने सोनिकासँग टीका लगाए पारस सरकार मेरा ज्वाइँ हुनेछन् अनि तनाव पनि हुँदैनथ्यो कि ? 

ओम शाक्य

मिल्ने भए केकी अधिकारी, रेखा थापा तथा प्रियंका कार्कीसँग भाइटीका लगाउने धोको छ । यी तिनै जना मलाई अब्बल र निडर लाग्छन् । 

ब्रहिम विष्ट

मन त राजेश हमालसँग दसैंको टीका, दयाहाङ राईसँग भाइटीका अनि अनमोल केसीसँग चाहिँ बिहे नै गर्न मन छ नि । के गर्नु मन लागेर मात्र नहुने रै’छ ।

उषा पाईजा

थर पनि मिल्ने मन पनि पर्ने भएका कारण केकी अधिकारीसँग भाइटीका लगाउन मन छ ।

समय अधिकारी

आफ्नै दिदी–बहिनी हिरोइनभन्दा कम नभएका कारण सधैं उनीहरूसँगै टीका लगाइन्छ । अरुको हातको टीका लगाउने त्यस्तो धोको छैन । 

विदुर पौडेल

मेरा आÏनै दिदी–बहिनी भएका कारणले कसैसँग पनि भाइटीका लगाउन मन छैन ।

सुवासचन्द्र भण्डारी

यसपटक स्वस्तिमा खड्कासँग टीका लगाउन मन छ । बिहे पनि भैसकेकाले उनीसँग ढुक्कले टीका लगाउन सकिन्छ । अरु राम्रा हिरोइनको बिहे हुनै बाँकी छ । मेरो पनि बिहे भएको छैन ।

पुरुषोत्तम दवाडी

मलाई त हिरोइनहरूसँग दिदी–बहिनीको फिल नै आउदैन । सबै गर्लफ्रेन्डजस्ता लाग्छन् । उनीहरूसँग भाइटीकाको माला होइन, मिले वरमालाचाहिँ लाउन मन छ । 

गोविन्द धिमाल

अरू भनेका साथी मात्र हुन् । मलाई आफ्नै दिदी–बहिनीको हातबाट टीका लगाउन मन लाग्छ । 

परुषोत्तम ज्ञवाली 

मेरा आफ्ना दाजु–भाइ छैनन् त्यसैले हिरो भन्दा पनि रबि लामिछाने दाइलाइ भाइटीका लगाइदिने ठुलो इच्छा छ, तर प्रश्न हिरो/हिरोइनका लागि भनेर सोधिएका हुनाले दिलीप रायमाझीसँग भाइटीका लगाउन पाए हुन्थ्यो ।

वर्षा बसौला

मलाई यसपालिको तिहारमा मिरुना मगरसँग भाइटीका लगाउन मन छ । मलाई मिरुना आÏनै दिदीजस्ती लाग्छिन् । 

प्रेमी सचिन

मलाई यसपालिको तिहारमा दीपाश्री निरौलासँग भाइटीका लगाउन मन छ । किनभने मैले जोसँग टीका लगाउँछु उसको बिहे भैहाल्छ । के थाहा दीपाश्रीको पनि बिहे भैहाल्छ कि ? 

पदमकुमार श्रेष्ठ

मलाई दीपाश्री निरौला दिदीसँग भाइटीका टीका लगाउन मन छ । किनभने यसपालि त दीपाश्री नि ब्याउने कुरो छ रे । अरू सबै साथीभाइ मामा भैसके, म पनि त मामा बन्नुपर्‍यो नि । 

रमन श्रेष्ठ

यसपालिको तिहारमा मलाई दीपाश्री निरौलासँग लगाउन मन छ । किनभने बूढी मान्छेले दिएको आशिष लाग्छ भन्छन् । 

मेघराज डाँगी

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik