• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
पार्किङ व्यवस्थापनको मारमा सेवाग्राही
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पार्किङ व्यवस्थापनको मारमा सेवाग्राही
पुस २७, २०७६

 

तस्बिरमा देखिएको दृश्य ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय साना तथा ठूला सवारी साधनको हो । सरकारले चक्रपथ सडकखण्डलाई फराकिलो बनाउने उद्देश्यले सडक विस्तार गर्ने काम सुरु गरेसँगै यातायात कार्यालयलाई पार्किङ स्थलको समस्या सुरु भयो । तस्बिरमा पार्किङ गरेको स्थान पनि सरकारले विस्तार गरेको सडकअन्तर्गत पर्छ । सरकारले कार्यालयमा सवारी साधनको अवस्था चेकजाँच गर्न आउने सवारी साधनका लागि न त पार्किङ स्थलको व्यवस्था गरेको छ, न त चेकजाँच गर्ने स्थानको नै । 

चेकिङ गर्ने स्थानको अभाव भएपछि सवारी साधन जाँच गर्ने प्राविधिकहरू सडकमा नै चेकिङ गर्न बाध्य छन् । कार्यालयमा दैनिक आउने साना तथा ठूला सवारी साधन चेक जाँच गर्न पुग्ने सेवाग्राहीहरू पनि पर्याप्त मात्रामा पार्किङको व्यवस्था नहुँदा बीच सडकमा नै सवारी साधन पार्किङ गर्छन् । यसले ट्राफिक जामको समस्या त छँदै छ, साथै सेवाग्राही पनि ट्राफिक कारबाहीमा पर्छन् । ‘सवारी साधनको अवस्था चेकजाँच गर्नका लागि सवारी साधन लिएरै आउनै पर्‍यो,’ सेवाग्राही रमेश महर्जन भन्छन्, ‘आउँदा पार्किङ गर्ने ठाउँ हुँदैन । सडकमा पार्किङ गर्दा ट्राफिक प्रहरीले चिट काट्छ ।’ 

‘जतिसक्दो चाँडो सेवा–सुविधा उपलब्ध गराउन खोजे पनि कार्यालयको यस्तो समस्याले गर्दा उचित सेवा–सुविधा दिन सकेका छैनौं ।’

– राजन पोखरेल, सूचना अधिकारी /यातायात व्यवस्था कार्यालय, साना तथा ठूला सवारी साधन

 

सडक विस्तारका लागि बढाइएको बाटो कार्यालयको पार्किङ स्थल बनेपछि स्थानीय रूपमा विभिन्न टीका–टिप्पणी तथा जनगुनासोहरू आउन थालेको छ । कार्यालयले आफ्नो पर्याप्त पार्किङ स्थलको व्यवस्था नगर्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । 

त्यस्तै कार्यालयमा पुग्ने अधिकांश सेवाग्राहीहरू कार्यालयमा प्रविधिको उचित मात्रामा उपयोग नहुँदा आफूहरूले छोटो समयमा हुने काममा पनि धेरै समय खर्चिनु परेको गुनासो गर्छन् । कार्यालयमा प्रयोग भएको सर्भरले राम्रोसँग काम नगर्ने तथा कर तिर्नकै लागि दिनभर लाइनमा उभिनुपर्ने सेवाग्राही कृष्णप्रसाद खतिवडा बताउँछन् । 

‘आजको समयमा पनि घन्टांै लगाएर सवारी साधनको कर तिर्नुपर्ने विडम्बना छ,’ खतिवडा भन्छन्, ‘कार्यालयले केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरेर छिटोभन्दा छिटो यातायात व्यवस्था कार्यालयमा पार्किङ स्थलको सुविधाको विकास गर्नुपर्छ ।’ साथै इन्टरनेटबाट सवारी साधनको बिल भुक्तानी गर्ने व्यवस्था हुनुपर्ने सेवाग्राहीको माग छ । यतातर्फ सम्बन्धित निकायको ध्यान नपुगेको सेवाग्राहीको गुनासो छ । 

सेवाग्राहीबाट आएका गुनासालाई सम्बोधन गर्ने पहल भैरहेको यातायात व्यवस्था कार्यालय साना तथा ठूला सवारी साधनका सूचना अधिकारी राजन पोखरेल बताउँछन् । ‘हामीले ट्राफिक विभाग, महानगर तथा प्रदेश सरकारसमक्ष पटक–पटक यो समस्या बताएका छौं,’ पोखरेल भन्छन्, ‘हामीहरूले जतिसक्दो चाँडो सेवा–सुविधा उपलब्ध गराउन खोजे पनि कार्यालयको यस्तो समस्याले गर्दा उचित सेवा–सुविधा दिन सकेका छैनौं ।’ कार्यालयमा पार्किङ स्थल नभएको, सर्भरमा ढिलाइ जस्ता समस्या छन् । यसलाई समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको पोखरेल बताउँछन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik