• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
प्लास्टिकले जेलिएको मानव जीवन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हरिनारायण पण्डित

प्लास्टिकले जेलिएको मानव जीवन
जेष्ठ ४, २०७७

खासगरी दोस्रो विश्वयुद्धको अन्तपछि प्लास्टिक युग प्रारम्भ भएको हो, त्यसपछि दैनिक प्रयोग हुने सबै किसिमका घरायसी सामग्री प्लास्टिकबाट निर्माण हुन थाले । आज खाना र पेयहरू यिनै प्लास्टिकको खोलमा पोको पारिन्छ । घर, कार्य क्षेत्र, सवारी साधन सबैतिर प्लास्टिकको प्रयोग अनिवार्यजस्तै भएको छ । लुगा, पहिरून, चस्मा, दाँत, दन्त मञ्जन, कम्प्युटर, टेलिफोन, थाल, प्लेट, कचौरा, गिलास, खेलौना सबै प्लास्टिकबाटै बन्न थालेका छन् । आजको दैनिकीको समीक्षात्मक अवलोकन गर्ने हो भने जीवनको कुनै पनि पक्ष प्लास्टिकबाट अछुतो छैन । आजको मानव जीवन प्लास्टिक बिनाको वैकल्पिक जीवन कल्पना गर्न सक्ने अवस्थामा छैन ।

प्लास्टिकको प्रयोगले अनपेक्षित वातावरणीय समस्याका साथै साना केटाकेटीमा विविध किसिमका स्वास्थ्य जन्य समस्या सिर्जना गर्न सक्छ । आजको युगमा प्लास्टिकलाई विकराल वातावरणीय एवं पर्यावरणीय प्रकोपका रूपमा लिइन्छ ।

प्रायः जसो प्लास्टिक अविकरणीय स्रोत दोहन तथा सघन ऊर्जा प्रविधि प्रयोग गरी संवेदनशील पर्यावरणीय प्रणालीमा क्षति पुर्‍याउँदै पेट्रोलियम तथा प्राकृतिक ग्याँसबाट बनाइन्छ । प्लास्टिकको उत्पादन प्रक्रियादेखि यसलाई बालेर नष्ट गर्दासम्म यसले हावा, जमिन एवं जल सबैलाई प्रदूषित तुल्याउँछ । यसको उत्पादन श्रृंखलामा संलग्न मजदुरहरू विषालु रसायन तथा क्यान्सरजन्य स्वास्थ्य समस्याको जोखिममा पर्छन् । प्लास्टिक प्याकेजिङ जुन सर्वत्र उपयोग भएका छन् मूलतः फोहरूमैलाको प्रमुख स्रोतका रूपमा देखा परेको छ । जलचर तथा घरपालुवा पशुहरू यस्ता प्लास्टिकमा पोका पारी फालिएका फोहोर खाना खाएर घातक परिणाम वेहोर्ने स्थितिमा पुग्छन् ।

प्रशोधित प्लास्टिक गलेर नजाने किसिमका हुन्छन् । फोहरमैला फाल्ने ठाउँमा प्लास्टिक थुपि्रँदै जान्छ र वातावरणलाई भौतिक रुपमा प्रदूषित गर्छ । आज महानगर, उपनगर, नगरपालिका तथा अन्य स्थानीय निकायहरूका लागि सहरी फोहरमैला व्यवस्थापनमा प्लास्टिक सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ । यो समस्या हाम्रो परिवेशमा मात्र सीमित छैन यो समस्या विश्वव्यापी नै छ । परिणाम आज विश्वभरका स्थानीय सरकारहरू प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबद्ध लगाउन थालेका छन् । प्लास्टिकका कारण हुने प्रदूषण नाङगो आँखाले मात्र अवलोकन गर्न सकिँदैन । अनुसन्धानले प्लास्टिकका सुक्ष्म कण वातावरणीय वायु, नदि, ताल, आदिमा विश्वव्यापी रुपमा फैलिरहेको तथ्य सार्वजनिक गरेको छ, जुन स्वास्थ्य जोखिमको दृष्टिले पनि निकै घातक मानिन्छ ।

प्लास्टिकले घेरिएको मानव जीवनले मानवलाई प्रकृतिबाट टाढा–टाढा लगिरहेको पाइन्छ । पश्चिमी समाजले प्लास्टिकको भयावह पर्यावरणीय एवं मानवीय स्वास्थ्यमा पर्ने संकटको पूर्व आंकलन गरी प्लास्टिकबिनाको वैकल्पिक जीवनका सम्बन्धमा सोच्न र जीवन बाँच्ने प्रयास सुरु गरिएको छ । नेपालमा पनि हानिकारक प्लास्टिकको विकल्प खोज्न सकिँदैन र ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik