• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
आज रेडियो कान्तिपुरको संगीत सम्मान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

आज रेडियो कान्तिपुरको संगीत सम्मान
मंसिर १९, २०७१
काठमाडौं
रेडियो कान्तिपुरले आज शुक्रबार आफ्नो १६ औं वाषिर्कोत्सव कार्यक्रम मनाउने क्रममा देशका लोकप्रिय संगीतकर्मीहरूलाई पुरस्कृत गर्ने भएको छ । बिक्यू मोबाइलको मुख्य प्रायोजन रहेको यो बृहत् सांगीतिक समारोह आज साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ । स्रष्टा सम्मानसहितको यो समारोह 'बिक्यू मोबाइल सोह्राैं म्युजिक अनर्स' शीर्षकमा आयोजित हुँदैछ ।

संगीतकर्मीहरूलाई सम्मान गर्ने समारोह हुने दिन आज शुक्रबार संयोगले स्वरसम्राट स्व. नारायण गोपालको २४ औं वाषिर्क स्मृति दिवस परेकाले रेडियो कान्तिपुरले 'म्युजिक अनर्स' कार्यक्रमको केही अंश नारायण गोपालप्रति समर्पित गर्ने योजना बनाएको छ । कार्यक्रमको प्रारम्भमा काठमाडौं विश्वविद्यालयका संगीतका विद्यार्थीले नारायण गोपालको सम्झनामा उनकै गीतहरू प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा देशका लोकप्रिय गायक-गायिकाहरूले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछन् । निमा रुम्बा, सुगम पोखरेल, प्रमोद खरेल, धर्मेन्द्र सेवान, दीपक बज्राचार्य, मनोज केसी (१९७४ एडी), यमबुद्ध, मिलन अमात्य, कुलेन्द्र बिक, शिशिर योगी, विश्व नेपालीसहितका गायक-गायिकाले कार्यक्रममा सांगीतिक रौनक थप्नेछन् । कार्यक्रममा लोकगायक कुलेन्द्र विकको गायनमा शंकर बिसीसहितका नृत्यांगनाहरूको समुहले आकर्षक नृत्यसमेत प्रस्तुत गर्नेछ । संगीतकारद्वय न्ह्यू बज्राचार्य तथा हरि लम्सालको समेत सांगीतिक प्रस्तुति रहने समारोहमा कोरियोग्राफर गम्भीर विष्टसहितको समूहले चलचित्रका गीतमा नृत्य प्रदर्शन गर्नेछ । कलाकार तथा टेलिभिजनकर्मी सन्दीप क्षेत्रीको हास्यप्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जक बनाउनेछ ।

समारोहमा रेडियो कान्तिपुरका १६ जना भाग्यशाली श्रोता सम्मानित हुनेछन् । काठमाडौंका १० तथा मोफसलका १६ श्राेतालाई एक-एकवटा बिक्यू मोबाइल उपहार प्रदान गर्ने कार्यक्रम रहेको रेडियो कान्तिपुरका प्रशासन प्रमुख परमानन्द खनालले बताएका छन् ।

गीत, संगीत, नृत्य एवं प्रहसनसहितको यो रमाइलो कार्यक्रमलाई रेडियो कान्तिपुरका लोकप्रिय रेडियोजक्कीहरूले सञ्चालन गर्नेछन् । कार्यक्रमलाई सविना र भूमिका, राजेश र स्मिता, हेम र प्रतिमा, सुप्रल र आस्था, अम्बिका र रश्मिला, भूपेन्द, कमला र प्रियंका, गिरिश र श्रृजा, आशिष र सेजासू, महेश र अलिशा, रजनी र अनिल तथा सञ्जय र रेमनले रोमाञ्चक बनाउने तयारी गरेका छन् ।

नेपाली रेडियोको संसारमा अग्रणी स्थानमा रहेको रेडियो कान्तिपुर स्थापना कालदेखि नै नेपाली गीत-संगीत बजाएबापत संगीतकर्मी स्रष्टालाई रोयल्टी प्रदान गर्ने निजी क्षेत्रको पहिलो व्यवसायिक रेडियो हो । मोबाइलको बजारमा सात महिनाअघि मात्र भित्रिए पनि बिक्यू अहिले मध्यमवर्गीय नेपालीमाझ लोकप्रिय भैसकेको छ । रेडियो कान्तिपुरसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा अपेक्षाकृत सफलता प्राप्त हुने प्रायोजक बिक्यू मोबाइलको विश्वास छ । १६ औं वाषिर्कोत्सवमा गीत-संगीतका १० विधासहित एक जना वरिष्ठ गीतकारलाई ५० हजार नगदसहित 'लाईफटाइम एचिभमेन्ट एवार्ड' द्वारा सम्मान गर्दैछ । त्यसबाहेक रेडियो पत्रकारितामा क्रियाशील एक जना पत्रकारलाई ५० हजार रुपैयाँको 'कान्तिपुर रेडियो पत्रकारिता पुरस्कार' प्रदान गरिनेछ भने वर्षभरिमा सबैभन्दा बढि विज्ञापन प्रदायक विज्ञापन एजेन्सीलाई  पनि सम्मान गरिँदैछ ।  

कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण हुने यो समारोहलाई शिवम् सिमेन्ट तथा रोयल स्ट्याग मेगा म्युजिकले प्रायोजन गरेका छन् । सेलेबे्रसन पार्टनरमा गुडलाइफ बिस्कुट, नेपाटप, हाइलाइट्स नेपाल, प्रभु बैंक, इन्फ्रास्टकचर डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस, देवेनारा अगरबत्ती, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, बुद्ध पावर, अर्बिट मेडिकल इन्ट्रान्स तथा बुद्ध एयर छन् । कार्यक्रमको हस्पिटल पार्टनर अल्का अस्पताल हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik