• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
इटहरीमा चारपक्षीय भिडन्त
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सन्तोष काफ्ले

इटहरीमा चारपक्षीय भिडन्त
असार ७, २०७४

प्रदेश एकको सम्भावित राजधानीका रूपमा चर्चामा आएको इटहरीमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी तथा राप्रपाबीच मुख्य भिडन्त हुने देखिन्छ । एमालेबाट द्वारिकालाल चौधरी, राप्रपाबाट रोहित कार्की, कांग्रेसबाट रोहित प्रसाईं तथा माओवादी केन्द्रबाट हरिमाया जिमी मेयरका उम्मेदवारका रूपमा मैदानमा छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रसाईं नेविसंघबाट कांग्रेसको राजनीतिमा आएका हुन् । इटहरीकै पृष्ठभूमि र राम्रो सामाजिक नेटवर्क भएकाले प्रसाईंले निर्वाचन जित्ने इटहरी कांग्रेसका नेताहरू बताउँछन् । एमाले सुनसरी अध्यक्ष समेत रहेका द्वारिकालाल चौधरी २०४९ र २०५४ को स्थानीय निर्वाचनमा हाल इटहरी उपमहानगरपालिका मै पर्ने हाँसपोसा गाविसमा लगातार दुई कार्यकाल अध्यक्ष चुनिएका थिए । उनी आफ्नो समुदाय र एमाले पार्टीमा सबैबाट रुचाइएका मध्यमार्गी नेताका रूपमा परिचित छन् । इटहरीको खनार क्षेत्रमा लोकप्रिय रोहित कार्की राप्रपा इटहरीका मेयरका उम्मेदवार हुन् । पूर्वमन्त्री रामकुमार सुब्बाको गृहनगर इटहरीमा राप्रपाको राम्रो प्रभाव छ भनिन्छ ।

माओवादी केन्द्र इटहरीले अन्य दलको भन्दा फरक काम गर्दै मेयरमा महिला उम्मेदवार उठाएको छ । युद्धकालमा वीरता किराँतीका रूपमा परिचित हरिमाया जिमीले माओवादी केन्द्रको संगठन एवं महिलाको तटस्थ मतका बलमा जित्ने माओवादी केन्द्रको दाबी छ । उपमेयरमा भने एमालेले लक्ष्मी गौतम, कांग्रेसले विमला ढकाल, राप्रपाले माया रायमाझी एवं माओवादी केन्द्रले सागर सुवेदीलाई मैदानमा उतारेका छन् । यसअघिका स्थानीय तथा अन्य निर्वाचनमा एमालेले आफ्नो वर्चश्व कायम गर्दै आएको इटहरीमा राप्रपा दोस्रो शक्तिका रूपमा देखा पर्दै आएको छ । एमाले आफूले जित्दै आएका पुराना पकेट क्षेत्रहरू जोगाउने अभियान सहित आक्रामक ढंगले चुनाव प्रचारमा लागेको छ भने अन्य दलहरू एमालेको लाल किल्ला तोड्न आक्रामक भएका छन् । इटहरीबाट साझा पार्टीले डा. तारा काफ्लेलाई मेयर र प्रकाशचन्द्र परियारलाई उपमेयरको उम्मेदवार बनाएको छ । 

इटहरीका प्रमुख दलहरू इटहरीलाई १ नम्बर प्रदेशको राजधानी बनाउने मुद्दा आफ्नो घोषणापत्रमा उल्लेख गर्ने तयारीमा छन् ।

इटहरी उपमहानगरपालिका

जनसंख्या१ लाख ४० हजार ५ सय १७
क्षेत्रफल९३ दशमलव ७८ वर्गकिलोमिटर
मतदाता७७ हजार ६ सय ७७
वडा२०
जनप्रतिनिधि१ सय ५
मतदानस्थल२५
मतदान केन्द्र८७

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik