• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
ओलीको गृहनगरमा पुरानाविरुद्ध नयाँ पुस्ता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

पर्वत पोर्तेल

ओलीको गृहनगरमा पुरानाविरुद्ध नयाँ पुस्ता
असार १०, २०७४

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको मेयरका लागि पुरानाविरुद्ध नयाँ उम्मेदवारबीचको भिडन्त रोचक बन्ने देखिन्छ । यहाँ मूलत: चारपक्षीय भिडन्त हुने बताइन्छ । एमाले र राप्रपाले पूर्वमेयरहरू क्रमश: रोमनाथ ओली र राम थापालाई चुनावी मैदानमा उतारेका छन् । कांग्रेस र माओवादीले भाइ पुस्ताका नेतालाई अवसर दिएका छन् । दमकमा कांग्रेसका ढुण्डीराज भण्डारी तथा माओवादी केन्द्रका रेवतराज (गगन) पुरी मैदानमा छन् । 

रोमनाथ २०५४ सालको निर्वाचनमा मेयर पदमा विजयी भएका थिए । दमक नगरपालिकाको चुनावमा भिड्न लागेका दुई अनुहार एमालेका रोमनाथ ओली र राप्रपाका महामन्त्री समेत रहेका राम थापा पुराना अनुहार हुन् भने माओवादी केन्द्रबाट उम्मेदवारी दिएका गगन पुरी एवं नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका ढुन्डीराज भण्डारी नयाँ अनुहार हुन् । राप्रपाले उम्मेदवार बनाएका राम थापा शाही शासनकालका टीके मेयर पनि हुन् । राजावादीको छवि बनाएका थापालाई तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष शासनकालमा दमकको मेयर बनाएका थिए । राप्रपाको सह–महामन्त्रीसमेत रहेका थापा आफूलाई दमकवासी जनताले लामो समयदेखि विश्वास गरेको बताउँछन् । 

माओवादी केन्द्रका उम्मेदवार रेवतराज (गगन) पुरी गत चैततिरै उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुटेका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरीले २२ वर्षदेखि अलपत्र रहेको दमकदेखि पाँचथरको रवि–चिसापानीसम्मको फाल्गुनन्द मार्गको निर्माणलाई सुचारु गर्ने र करिब २ वर्षभित्रै कालोपत्रे गर्ने बताएका छन् । कांग्रेसले मेयरको उम्मेदवार बनाएका ढुन्डीराज भण्डारी दमक नगरका पूर्व पार्टी सभापति पनि हुन् ।

दमक नगरपालिका

 

जनसंख्या७९ हजार ६ सय ४८
क्षेत्रफल७५ दशमलव ८५ वर्गकिलोमिटर
मतदाता४६ हजार ५ सय २३
वडा१०
जनप्रतिनिधि५५
मतदानस्थल१९
मतदान केन्द्र५५

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik