• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
साख बचाउने र भत्काउने प्रतिस्पर्धा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

दुर्गालाल केसी

साख बचाउने र भत्काउने प्रतिस्पर्धा
असार ११, २०७४

 

स्थानीय तहको निर्वाचनमा दाङमा पुरानो साख जोगाउन र भत्काउन ठूलो प्रतिस्पर्धा भैरहेको छ । २०७० को संविधानसभा निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले स्थानीय तहमा पनि जित हासिल गर्ने तयारी गरेको छ भने पहिलो चरणको स्थानीय तहको चुनावमा पहिलो पार्टी बनेको एमालेले पुरानो स्थिति भत्काउने प्रयत्न गरिरहेको छ ।

२०६४ को संविधान सभा निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्र जितेको माओवादीले पनि पुरानो ठाउँमा फर्कन ठूलै मेहनत गर्नुपर्नेछ । जिल्लामा तीन मुख्य दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । अन्य साना दलले पनि यो निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, माले, नयाँ शक्ति, माओवादी (क्रान्तिकारी) पनि उम्मेदवार तय गरेर चुनावमा होमिएका छन् । कांग्रेसका उम्मेदवार छनौटमा खुमबहादुर खड्काकै प्रभाव देखिएको छ । घोराही र तुलसीपुरका मेयरका उम्मेदवार उनकै पक्षका छन् ।

घोराही उपमहानगरपालिका

जनसंख्या१ लाख ५६ हजार १ सय ६४
क्षेत्रफल ५ सय २२ दशमलव २१ वर्गकिलोमिटर
मतदाता७८ हजार ४ सय २७
वडा१९
जनप्रतिनिधि१ सय
मतदानस्थल३९
मतदान केन्द्र९४

घोराही र तुलसीपुर उपमहानगरपालिकामा नै सबै दलको ध्यान केन्द्रित भएको छ । कांग्रेसबाट घोराहीमा भूपबहादुर डाँगी, एमालेबाट नरुलाल चौधरी र माओवादी केन्द्रबाट जीवन गौतम उम्मेदार हुँदैछन् । कांग्रेस नेता डाँगी खुमबहादुर खड्का निकट हुन् । उनी अहिले क्षेत्रीय सभापति छन् । एमालेका चौधरी एमाले पूर्वजिल्ला अध्यक्ष तथा २०५४ मा रामपुर गाविसको निर्वाचित अध्यक्ष हुन् । गौतम माओवादी केन्द्रको दाङ इञ्चार्ज हुन् । घोराहीमा थारु समुदाय र घोराही बजारको भोट तान्न सक्ने उम्मेदवारले विजय हासिल गर्ने आँकलन गरिएको छ । राजनीतिक रूपमा चौधरी र गौतम अघि भए पनि डाँगी आर्थिक हैसियत राम्रो भएका मानिन्छन् । कांग्रेसले यसअघि चर्चामा रहेका कमलकिशोर घिमिरे र बिरकेशरी गौतमको साटो डाँगीलाई उम्मेदवार बनाएकाले यसले चुनावमा प्रभाव पार्ने कार्यकर्ताको गुनासो छ ।

घोराही उपमहानगरपालिकामा राप्रपाबाट हिन्दु विद्यापीठ घोराहीका प्राचार्य भोलानाथ योगी, नयाँ शक्तिबाट जगत पुन, राजमोबाट रामबहादुर घर्ती, मालेबाट नेत्रप्रकाश पाण्डे तथा माओवादी क्रान्तिकारीबाट सुशीला आचार्य उम्मेदवार हुँदैछन् ।

तुलसीपुर उपमहानगरपालिका

जनसंख्या१ लाख ४१ हजार ५ सय २८
क्षेत्रफल३ सय ८४ दशमलव ६३ वर्गकिलोमिटर
मतदाता७६ हजार ८ सय ९३
वडा१९
जनप्रतिनिधि१ सय
मतदानस्थल३३
मतदान केन्द्र८८

तुलसीपुरमा कांग्रेसबाट गेहेन्द्र गिरी, एमालेबाट घनश्याम पाण्डे तथा माओवादीबाट सेशुराम भण्डारीले प्रतिस्पर्धा गर्दैछन् । गिरी पूर्व सांसद् हुन् । सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष भएर राष्ट्रिय तहमा स्थान बनाएका पाण्डे बलिया उम्मेदवार मानिन्छन् । तुलसीपुरमा राजमोबाट शुक्रराज भण्डारी एवं मालेबाट तेजबहादुर शाहले उम्मेदवारी दिँदैछन् । तुलसीपुरमा एमालेका पाण्डेको राम्रो प्रभाव देखिन्छ । २०५४ का उपमेयर पाण्डेको अहिले प्रमुखमा जित्ने सम्भावना बलियो देखिन्छ । तुलसीपुर कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीको राम्रो प्रभाव भएको क्षेत्र भए पनि उम्मेदवार चयन भएका गिरी उनका विरोधी मानिन्छन् । जसको प्रभाव चुनावमा पर्ने आँकलन गरिएको छ ।

निर्वाचनमा कतिपय पूर्व जनप्रतिनिधिहरू नै फेरी उम्मेदवार भएका छन् भने कतिपय युवा पुस्ता पनि देखिएका छन् । राप्रपाबाट गायिका कोमल ओली तुलसीपुर उपमहानगरपालिकाको मेयरमा लड्ने चर्चा छ । ओली चुनाव लड्ने कुराले बजारमा राम्रै चर्चा पाएको छ । उपमहानगरपालिकामा कांग्रेस, एमाले तथा माओवादी केन्द्रले आफूले जित्ने दाबी गरिरहेका छन् । २०५४ मा जितेका नगरपालिका अहिले पनि जित्ने एमालेको दावी छ भने यसअघिका संविधानसभा निर्वाचन जितेका कांग्रेस तथा माओवादी पनि आफ्नो जितको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik