• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
धनकुटामा चार दलबीच कडा प्रतिस्पर्धा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशचन्द्र अधिकारी

धनकुटामा चार दलबीच कडा प्रतिस्पर्धा
असार १२, २०७४

 

चाहे राणाकाल होस् वा त्यसभन्दा पछिको राजनैतिक अवस्था होस्, सबै कालमा प्रशासनिक गौंडाका रूपमा रहेको सुन्दर पहाडकी रानीको उपमा पाएको धनकुटामा पनि यतिबेला चुनावी सरगर्मी छ ।

पूर्वाञ्चल क्षेत्रीय सदरमुकाम समेत भैसकेको भौगोलिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले सबल धनकुटा नगरको नेतृत्व प्राप्त गर्ने होडबाजीमा यहाँ विभिन्न पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । चार दशकभन्दा पहिले नै नगर घोषणा भएको धनकुटा नगरपालिकाका विभिन्न पार्टीका उम्मेदवारले आ–आफ्नो पक्ष बलियो भएको दाबी गर्दै आएका छन् । यद्यपि चुनावी वातावरण तथा उम्मेदवारको व्यक्तित्वका आधारमा कसले बाजी मार्ला भन्ने सामान्य अनुमान गर्न गा¥हो पर्दैन । 

धनकुटा नगरपालिकामा १० जना मेयरका प्रत्याशी चुनावी मैदानमा छन्, जसमध्ये मुख्यतः चारवटा दलबीच चुनावी भिडन्त हुने अनुमान लगाउन सकिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी (केन्द्र) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबीच यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यी सबै दलले आफ्ना उम्मेदवारको पक्षमा जनलहर उर्लिएको दाबी गर्दै आएका छन् । विगतको स्थानीय तथा संसदीय निर्वाचनमा पनि यी चार दलबीच नै मुख्य प्रतिस्पर्धा थियो । यद्यपि स्थानीय तहको निर्वाचन भएका कारण उम्मेदवारको पार्टीगतभन्दा व्यक्तिगत आकर्षण पनि मतदानको आधार बन्छ ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार दिनेश राई निकै उत्साही युवा हुन् । पार्टीको कोषाध्यक्षको जिम्मेवारी सम्हालेका राई आफूसँग युवा जोसजाँगर भएकै कारण विकासको गतिविधि अघि बढाउन सक्ने दाबी गर्छन् । भ्रष्टाचारको अन्त्य, सडक, खानेपानी, पर्यटन विकास आदि उनका चुनावी मुद्दा हुन् । यसैगरी एमालेका तर्फबाट मेयरमा उम्मेदवारी पाएका चिन्तन तामाङ भद्र नेताका रूपमा स्थापित छन् । वि.सं. २०४९ को स्थानीय निर्वाचनमा १ नम्बर वडाको वडाध्यक्षको अनुभव सँगालिसकेका तामाङ नगरको विकासका लागि आफूस“ग दरिलो रोडम्याप भएको दाबी गर्छन् । 

माओवादी केन्द्रले पनि यो जिल्लामा दरिलो हैसियत जमाएको छ । उक्त पार्टीका तर्फबाट गणेश विष्ट मेयर पदका उम्मेदवार हुन् । वि.सं. २०५४ को स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षको अनुभव सँगालिसकेका विष्ट मिलनसार स्वभावका कारण लोकप्रिय छन् । यसैगरी अर्का प्रत्याशी राप्रपाका नेता बालानन्द भुर्तेल पनि दरिलो आत्मविश्वासका साथ चुनावी मैदानमा छन् । विगतमा शाही शासनकालमा जिल्ला विकास समिति सभापति एवं धनकुटा नगरपालिकाको मेयरको अख्तियारी पाइसकेका भुर्तेल आफू नगरको विकासका लागि योग्य उम्मेदवार भएको दावी गर्छन् । 

धनकुटा नगरपालिका  

 

जनसंख्या३६ हजार ६ सय १९
क्षेत्रफल१ सय ११ वर्गकिलोमिटर
मतदाता१८ हजार १ सय २९
वडा१०
जनप्रतिनिधि५२
मतदानस्थल१०
मतदान केन्द्र१४

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik