• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
धुर्मस–सुन्तली प्रदेश १ को सद्भावना दूत
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

धुर्मस–सुन्तली प्रदेश १ को सद्भावना दूत
माघ १५, २०७५

प्रदेश १ सरकारले हास्य कलाकारद्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई स्वास्थ्य सद्भावना दूत बनाएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले संचालन गर्ने स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि सद्भावना दूत बनाउने सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच धुर्मुस र सुन्तलीलाई सद्भावना दूत घोषणा गरिएको हो । यस सम्बन्धी सम्झौता पनि भएको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले एक वर्ष पूरा गरिरहँदा समृद्धि र जनसेवानै मुख्य चाहना भएको बताए । उनले भने, ‘स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा प्रदेश सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर लोकप्रिय कार्यक्रम ल्याउने छ ।’ उनले सरकारले गति लिंदै गएको बताए ।

प्रदेश मन्त्रालयलय अघि सारेको स्वस्थ्य जीवन कार्यक्रमअन्तर्गत सद्भावना दूत बनाइ अभियानमा सहभागी गराउने सम्झौता गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने भने, ‘मन्त्रालयले रोग लाग्नुभन्दा अघिको अवस्थाबारे जनचेतना दिलाउन गर्ने कार्यक्रममा उहाँहरुको साथ खोजिएको हो ।’

धुर्मुसले स्वस्थ्य जीवननै अहिलेको आधार रहेको बताउँदै आफूहरुले गरेको सामाजिक कामको मूल्यांकन गर्दै प्रदेश सरकारले विश्वास गर्दा आफूहरुलाई काम गर्न थप उत्साह मिलेको बताए । धुर्मुसले आफू प्रदेश १ कै बासिन्दा भएकोले यो अवसर प्राप्त हुनु सुखद भएको चर्चा गरे । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik