• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
कसैसंग आर्थिक लेनदेख नरहेको क्लब डेजाभूको स्पष्टोक्ति
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कसैसंग आर्थिक लेनदेख नरहेको क्लब डेजाभूको स्पष्टोक्ति
माघ २६, २०७५

काठमाडौंको दरबारमार्गमा विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको डेजाभू लाउञ्ज आजका मितिसम्म अनवरत रुपमा सञ्चालनमा रहेको सञ्चालकहरुले जनाएका छन् ।

बिहिबार लाउञ्जमै आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका प्रवन्धक कृष्ण श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा डेजाभू लाउञ्जको नाम जोडेर गलत समाचारहरु सार्वजनिक भएकोमा दु:ख लागेको जानकारी गराए ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा जनाइए अनुसार डेजाभूको विश्वराम श्रेष्ठसंग कुनै लेनदेन तथा कारोबार छैन । ‘स्वयं विश्वरामले डेजाभूसंग आवद्ध मनोज श्रेष्ठसंग मिलेर हुँदै नभएको कारोबारमा चेक लिएकाले त्यसबारेमा डेजाभू लाउञ्ज कम्पनि तथा यसका अन्य शेयरधनी सञ्चालकहरु जिम्मेवार छैनन्, विज्ञप्तीमा उल्लेख छ ।

डेजाभू लाउञ्ज कम्पनिका प्रवक्ता राजेश मल्लका अनुसार कम्पनिको नियमावली अनुसार समेत यस कम्पनिले व्यक्तिगत रुपमा ऋण लिने प्रावधान नै छैन । ‘मनोज श्रेष्ठ र विश्वराम श्रेष्ठले गलत नियतले यस कम्पनिलाई अफ्ट्यारो पार्ने नियतले गरेको काम कारवाहीका विरुद्ध कम्पनि स्वयंले विश्वरामविरुद्ध ठगी, अपराधिक तथा विश्वासघात कारोबार गरेकाले थुनेर कारवाही गरी पाउँ भनी यसअघि नै जोहेरी दर्ता गरिसकिएको छ, प्रवक्ता मल्लका अनुसार स्वयं विश्वराम श्रेष्ठले आफुले गरेको कारोबार गलत भएकाले आफैंले हालेको मुद्दा आफैंले प्रमाणित गर्न सक्दिन भनि कायलनामा गरी उच्च अदालत, पाटनबाट मुद्दा समेत फिर्ता लिइसकेका छन् ।

लाउञ्जका प्रवन्धक श्रेष्ठले कम्पनिले हालसम्म व्यक्तिगत रुपमा कुनै पनि ऋण लिन नपाउने तथा नलिएको स्पष्ट पार्दै भनेका छन्–‘यो कम्पनि प्रकृयागत ढंगले कानूनी रुपमा सञ्चालित संस्था हो ।’

आफुले गरेको अपराधबाट जोगिन र कम्पनिका शेयरधनीहरुलाई आलोचना गर्दै प्रहरीहरुको समेत नाम समावेश गरी गलत मनशायले विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोमा त्यसमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहेको लाउञ्जद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

आफुले गरेको ठगीजन्य अपराधिक कार्यबाट जोगिन तथा लेनदेन बिना नै आफ्नो साथीसंग लिएको फर्जी चेकको रकम केही गरी साट्न सकिन्छ कि भन्ने मनशायले विभिन्न सञ्चारमाध्यमहरुमा डेजाभू क्लबको शाख गिराउने तथा कम्पनिलाई बदनाम गर्ने तथा गलत मनशायले विभिन्न प्रहरी अधिकृतहरुको नाम जोडेर समाचारहरु प्रकाशित भएकोमा त्यसउपर समेत कम्पनिले कानून बमोजिम कारवाही बढाएको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ ।

 

यसैबीच, सन् २०१७ डिसेम्बर १३ का दिन डेजाभू लाउञ्जमा प्रस्तुती दिन आएका अमेरिकी डिजे मार्समेलोको कार्यक्रममा डेजाभू लाउञ्ज प्रालिले स्थान (भेन्यू) मात्र उपलब्ध गराएको पनि क्लबले स्पष्ट पारेको छ । ‘त्यसको सम्पूर्ण कानूनी जिम्मेवारी केटिएम लाइभ  KTM LIVE  का सञ्चालक रितेश मारवाडीले लिनु पर्छ, प्रवक्ता मल्लका अनुसार उक्त कार्यक्रमका सम्पूर्ण टिकटहरु समेत तीनै कम्पनिले विक्रि गरि भोगचलन गरेका थिए ।

पत्रकार सम्मेलनको क्रममा मार्समेलोको कार्यक्रम उपर परेको ठगी मुद्दा हाल सम्मानित काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको जानकारी समेत गराइयो ।

‘राज्यको गरीमामय संगठन नेपाल प्रहरीका केही उच्च अधिकारीसंग साँठगाँठ रहेको भन्ने विषय सरासर बदनीयतपूर्ण, भ्रमपूर्ण, कपोलकल्पित तथा पूर्वाग्रही छ । राज्यको त्यत्रो गरीमामय संगठनका कर्मचारी परिचालन/सञ्चालन गर्ने हाम्रो हैसियत नै छैन, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik