• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
भिजिट नेपालका लागि हङकङ महावाणिज्यदूतावासको अन्तक्रिया
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

भिजिट नेपालका लागि हङकङ महावाणिज्यदूतावासको अन्तक्रिया
आश्विन १५, २०७६

भिजिट नेपाल २०२० लाई प्रर्वद्धन गर्दे हङकङ स्थित महावाणिज्यदूतावासले विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरिरहेको छ । दुतावासको आग्रह अनुरुप हङकङमा प्रायस हुने सवै प्रकृतिको कार्यक्रमहरुमा समेत भिजिट नेपालको लोगोलाई आयोजकहरुले कार्यक्रमको पोष्टर, प्रचार सामाग्रीमा प्रयोग गरिरहेका छन् ।

यसै साता महावाणिज्यदूतावासले एक कार्यक्रमको आयोजना गर्दै चेम्बर अफ कर्मस नेपाल, हङकङका साथै स्थानिय ब्यापारी, ब्यवसायीहरुसँग नेपालमा लगानी, ब्यापार र पर्यटकीय सम्भावनाहरुका बिषयमा समसामयिक बहस तथा अन्तक्रियाको आयोजना गऱ्यो ।

कार्यक्रममा दर्जनबढी ब्यवसायीहरुले नेपालमा लगानी र सीपको स्थानान्तरका बिषयमा बोलेका थिए । नेपालमा राजनैतिक स्थिरता भएकाले अव समृद्धिको बाटोमा लागी विदेशी लगानी नेपाल भित्राउँनु पर्छ, हामी विदेशमा बस्छौँ, यहाँको लगानी र सीपलाई अव प्रचुर सम्भावना बोकेको नेपालको लागि खर्च गर्नुपर्दछ महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए । भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै वाणिज्यदूतावासको तर्फबाट चाईनिज नागरिकहरुका लागि फ्रि भिसा लगायत प्रचारका विभिन्न कार्यक्रमहरु गरिरहेका छौ उनले भने ।

नेपाल चेम्बर अफ कर्मस हङकङका अध्यक्ष डासुराम पराजुलीले नेपालमा लगानी भित्राउनका लागि चेम्बरको तर्फबाट सहकार्य र सहयोगका लागि सदैव ढोका खुल्ला रहेको बताए ।

कार्यक्रममा सम्मान ईन्जिनियरिङ कम्पनीका तर्फबाट बोल्दै तिर्थ लिम्बुले हङकङमा ढुक्कसँग लगानी गरेर आफ्नो ब्यवसाय बढाईरहेको र नेपालका विभिन्न सम्भाब्य क्षेत्रहरुमा यहाँका स्थानियहरुलाई समेत लगानी गर्नका लागि आग्रह गरे । उनले भने हामीले पनि आफ्नो तर्फबाट यहााको सीप, कौशल र क्षमतालाई आफ्नो देशमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छौँ ।

तस्बिर : विक्रम गुरुङ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik