• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
सोनिकाको रोइलो, ‘हामिलाई कसैले बुझेन’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सोनिकाको रोइलो, ‘हामिलाई कसैले बुझेन’
आश्विन २९, २०७६
काठमाडौं

पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायको सम्बन्धलाई लिएर यतिबेला मिडिया तात्नुसम्म तातेको छ । सामाजिक सन्जालमा उनीहरुका विषयलाई लिएर अनेक थरिका टिकाटिप्पणी भैरहेको छ ।

दरबारमार्गको एक क्लबमा अगंमाल गरेको तस्बिर, एक होटलमा सोनिकाले बनाएको टिकटक र हालै पोखरामा खिचिएको एउटा भिडियोपछि उनीहरु निकै निकट रहेको चर्चा छ । धेरैले गरेको अनुमान पनि यहि हो । अधिकांशमा एउटै कौतुहलता छ, ‘के  उनीहरु प्रेममा छन् ?’

परिवारबाट बहिष्कारमा परेकी युट्युबर हुन्, सोनिका । केहि समयअघि उनले कान्तिपुर पव्लिकेशन्सका इन्टरटेनमेन्ट जर्नालिस्ट रामजी ज्ञवालीसँग आफुलाई परिवारले निकै घृणा गर्ने गरेको र विदेशमा रहेका दाईले समेत कहिल्यै बहिनीलाई गर्नुपर्ने व्यवहार नगरेको बताएकी थिइन् । आफ्नो लोकप्रियतासँगै परिवारले आफुलाई प्रेम गर्न थालेको ज्ञवालीसँगको भेटमा बताएकी थिइन् । उक्त समयमा सोनिकाले आफु समलिङ्गी भएकाले कोहि युवासँग प्रेममा नरहेको समेत बताएकी थिइन् । उनले दिएको जवाफ ज्ञवालीले ‘कान्तिपुर साप्ताहिक’ मा प्रकाशित समेत गरेका थिए ।

तर, उनी समलिङ्गी भएको खवर गलत थियो । किनभने यसअघी उनको प्रेम चर्चा चल्दै आएको थियो । उनले आफैले निर्देशक सोभित बस्नेतसँगको प्रेममा रहेका बताएकी थिइन् । त्यसपछि दिएको इन्टरभ्युमा आफु समलिङ्गी भएको जवाफ दिएकी थिइन् ।

सोनीका आफुले भनेको कुरा समेत खासै हेक्का राख्दिनन् । के बोलें समेत उनले मतलव नराख्ने गरेका कारण उनी विवादमा पर्दै आएकी हुन् । निकै खटेर काम गरेपनी हेक्का नराखि काम गर्दा उनी विवादमा तानिदै आएकी छिन् ।

लामो समयदेखि पत्नी हिमानीसँग सम्बन्ध विग्रिएपनि पारश शाहको पछिल्लो समय श्रीमतीसँग निकट रहेको बताइएको थियो । तर, ‘नानी देखि लागेको बानी कहिँ नजाने’ जस्तै भएको छ । केटी देखेपछि मरिहत्ते गर्ने पारश पछिल्लो समय सोनिकासँगको सम्बन्धमा चुर्लुम्म डुबेको चर्चा छ ।

उनीहरुको निकटतालाई लिएर सामाजिक सन्जालमा गालीको बर्षा भैरहेको छ । एकथरिले नानाथरिका भिडियो र तस्विर बाहिर ल्याएर पुर्वराजपरिवारको इज्जतमा दाग लगाउन खोजेको सोनीकामाथि आरोप लागेको छ । कतिपयले हिमानी जस्तो सुन्दर श्रीमतीलाई छाडेर विभिन्न युवतीको चक्करमा जालमा परेर आफुलाई बर्बाद हुँदै लगेको भन्दै पारश शाहमाथि गाली लाग्ने गरेको छ ।

पछिल्लो समय जे–जे भैरहेको छ यस विषयमा सोनिकाले भने एउटा उपर्युक्त समय आएपछि छर्लङ्ग पार्ने जवाफ दिएकी छिन् । उनले भनिन्, ‘हाम्रो सम्बन्ध बाहिर भएको हल्ला जस्तो होइन, हामी नजिकका साथी हौं । बाँकी कुरा पछि समय आएपछि जवाफ दिनेछु ।’

हाल आफुहरुलाई लिएर समाजिक सन्जालमा मजाक बनाइएको भन्दै उनले थपिन्, ‘अहिले जति बोलेपनि कसैले बुझ्नेवाला छैन, यस विषयमा म पक्कै बोल्नेछु, जसले धेरैलाई बुझ्न बाध्य पार्नेछ ।’ सोनिकाले आफुहरुलाई नबुझेर नानाथरिका हल्ला फैलाइएको भन्दै यसले प्रत्यक्ष रुपमा आफुहरुलाई तनाबमा पारेको बताएकी छिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik