• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
‘गाजा बाजा २’ बन्ने पक्का
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

‘गाजा बाजा २’ बन्ने पक्का
पुस २९, २०७६
काठमाडौं

केहि बर्षअघि प्रदर्शन भएको चलचित्र ‘गाजा बाजा’को सिक्वेल बन्ने भएको छ । यो चलचित्रलाई पुरानै टिमले निर्माण गर्ने बुझिएको छ ।

हाल स्क्रिप्टको काममा व्यस्त निर्माण टिमले आधिकारिक रुपमा उक्त चलचित्रको सिक्वेल बन्ने बिषयमा पुष्टि गरिसकेको छैन । तर, निर्माण टिम निकट स्रोतका अनुसार पुरानै नामको सिक्वेल बनाउने लगभग पक्का भएको छ । चलचित्रको स्क्रिप्टको काम केहि हप्तामै सकिएपछि कलाकार चयन गरिने निर्माता दीपेन्द्र रेग्मीले बताए । रेग्मीले समेत नाम पक्का नभएको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो टिम चलचित्रको कथा लक गरेर स्क्रिप्टको काममा व्यस्त छ । यो प्रोजेक्ट छिट्टै घोषणा गर्ने योजनामा छौं ।’

कमेडी जनरमा निर्माण भएको पहिलो चलचित्रले सर्वत्र चर्चा पाएको थियो । दर्शक र समिक्षकहरुबाट निकै तारिफ बटुलेको थियो । उक्त चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटीलगायतका कलाकारलाई अहिलेका युवापुस्ताको चाल चलन अनुसार गज्जबले अभिनय गराइएको थियो ।

नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको उक्त चलचित्रलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । अदालतमा डेढ बर्ष झमेलामा परेपछि ‘चन्द्रविन्दु’ हटाउने सर्तमा सरकारले यो चलचित्र प्रदर्शन गर्ने इजाजत दिएको थियो ।

दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको उक्त डीआर फिल्म्स र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको थियो ।

निर्देशक पाण्डे यो चलचित्रलाई सरकारले दिएको नमिठो व्यवहारका कारण केहि समय यो क्षेत्रबाट टाढा रहने सोच बनाएर व्यवसायमा सक्रिय थिए । अब भने पुनः चलचित्र क्षेत्रमा फर्किने उनको योजना छ । यद्यपी यो चलचित्रलाई पाण्डेले निर्देशन गर्छ्न या अरु कोहि निर्देशक रहन्छन् त्यो भने निर्माण टिमले खुलाएको छैन । तर, सिक्वेल भएकाले उनीनै चलचित्रमा आवद्ध हुन सक्ने अनुमान गरिएको छ ।चलचित्रमा रेग्मी र बिष्टले राम्रै रकम खर्च गर्ने योजना गराएका छन् । यसअघि उनीहरुले चलचित्र ‘रणविर’ निर्माण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik