• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
साताको फिल्मी खबर 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

साताको फिल्मी खबर 
माघ १०, २०७६

    माघ १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘दि कर्मा’ लाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले अभिभावकको साथमा हेर्न पाउने प्रमाणपत्र पाएको यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित यो चलचित्रमा करण बर्मा, नीता ढुंगाना, पारमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित आदि कलाकारले अभिनय गरेका छन् । 

    फागुन २ गतेदेखि प्रदर्शन हुने सौरभ चौधरीद्वारा निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री रुविना थापाबीचको प्रेम, रोमान्स र बिछोड चित्रण गरिएको छ । चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विजय पहारी आदि कलाकारले पनि अभिनय गरेका छन् । 

    चैत २१ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’ को शीर्षक गीत ‘म त सधैं लक्का जवान’ ले युट्युबमा औसत भ्युज पाएको छ । एक साताअघि सार्वजनिक भएको उक्त गीतले छ दिनमा साढे तीन लाख मात्र भ्युज पाएको छ । उक्त गीतमा दिलीप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, किरण केसी, शिवहरि पौडेल आदि कलाकारले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफीको उक्त गीतमा बाबुल गिरी तथा मीना निरौलाको स्वर छ । 

अभिनेता पुष्प खड्काले जन्मथलो कैलालीस्थित सहारा घरलाई नगद ५० हजार रुपैयाँ तथा खाद्यान्न सहयोग गरेका छन् । मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत सहारा घरलाई सहयोग गरेको पुष्पले बताए । पुष्पले हालैमात्र चलचित्र ‘चालबाज’ को छायांकन सम्पन्न गरेका छन् । 

पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘आमा’ फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको विषय समेटिएको यो चलचित्र अष्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शन हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार अब यो चलचित्र नेपालसँगै ती दुई देशमा पनि एकै साथ प्रदर्शन हुने छ । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik