• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
हङकङमा निशुल्क मास्क वितरण गर्दै नेपालीहरु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

हङकङमा निशुल्क मास्क वितरण गर्दै नेपालीहरु
माघ २७, २०७६

हङकङका नेपाली युवाहरुको समुह ‘लालीगुँरास एसोसियन (एलजी) ग्रुप’ले निशुल्क मास्क वितरण गरेको छ । एलजी ग्रुपले हङकङ स्थित युङ्लोङको सडकमा निशुल्क स्थानियहरुलाई मास्क वितरण गरेको हो ।

‘हाम्रो देश छाडेर हामी विदेशमा आएका छौँ, अन्य धेरै कारण होला तर महत्वपुर्ण कारण पैसा कमाउन नै हो । यहाँको निती नियम कला संस्कृति र परम्परालाई हामीले स्विकार गरेका छौ । अहिले हङकङमा प्रकोप छ, यो समयमा हामीले हाम्रो तर्फबाट सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाअनुरुप स्थानियहरुलाई मास्क वितरण गरेका हौँ’– संयोजक चेतन गुरुङ बताउँछन् ।

‘हामीले नेपालका साथीभाईहरुसँग सल्लाह र सहयोग माग्यौँ । फलत सवैको सहयोगले १० हजार प्रति मास्क नेपालबाट झिकाएर निशुल्क बाँडेका हौँ । गुम्बामा आमाहरुसँग आर्शिवाद लिदै सवैलाई मास्क बाड्यौँ त्यसपछि नामपिन वाईमा रहेका हिड्न नसक्ने चाईनिज वृद्धवृद्धालाई वितरण गरिसकेपछि युङ्लोङको सडकमा स्थानिय चाईनिज, नेपाली, फिलिपिनो, ईन्डोनेसियनहरुलाई मास्क वितरण गर्‍यौँ’– गुरुङ भन्छन् ‘नेपालमा भुकम्प जाँदा हङकङका स्थानियहरुबाट हामीलाई पनि पर्याप्त सहयोग मिलेको थियो, त्यो गुन त विर्सन भएन नि ।’

 चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसले अहिले विश्वब्यापीरुपमा प्रकोप निम्त्याईरहेको छ । हावाको संसर्गमा स्वासप्रश्वासको माध्यमबाट तिव्ररुपमा एकबाट अर्कामा सर्ने भाईरसबाट बच्नका लागि अनिवार्यरुपमा मास्क लगाउनुपर्ने भएसगै हङकङमा मास्कको अभाव देखिएको हो ।

अन्य दिनमा ३० डलर पर्ने मास्कको मुल्य १०० देखि २०० डलरसम्म पर्दछ । चाईनिज नागरिक युहान भन्छन् पैसा तिरेर किन्न लाई विहानदेखी लाईन बस्दा पनि पालो आएको छैन ।

चाईनामा कोरोना भाईरसकै कारण ९१० जनाको मृत्यु भईसकेको छ । ४०,६१४ मा भाईरसको संक्रमण देखिएको छ भने ३,३४२ जनालाई उपचार पश्चात घर पठाईएको छ । हङकङमा ३६ जनामा भाईरसको संक्रमण देखिएपनि १ जनाले मात्र ज्यान गुमाएका छन् ।

रुघाखोकी, ज्वरो हुदै निमोनियाबाट मृत्यु हुने कोरोना भाईरसबाट बच्नका लागि संक्रमितबाट टाढै रहने, अनिवार्य मास्कको प्रयोग गर्ने, कसैको जुठो नखाने, भिडभाडमा नजाने, पर्याप्त मात्रामा झोलिने पदार्थहरु पिउने, नियमितरुपमा सावुन पानीले हात धुने, ज्वरोको लक्षण देखिएमा यथासक्दो चाडो चिकित्सककोमा जाने, जंगली तथा पशुपन्छीबाट टाढा रहने, खोक्दा तथा हाछ्यु गर्दा नाक र मुख छोप्ने, माछामासु अन्डा राम्रोसग पकाएर मात्र खाने जस्ता सर्तकता अपनाउन सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik